२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस को प्रमुख सचेतक चयन, प्रतिनिधिसभामा जीवनराम र राष्ट्रियसभामा शेरबहादुर



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र राष्ट्रियसभामा दलको प्रमुख सचेतक चयन गरेको छ ।

आज बसेको दलको बैठकले प्रतिनिधिसभाको प्रमुख सचेतकमा सासंद जीवनराम श्रेष्ठ र राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको हो ।  

संसदमा पहिलो र दोस्रो दलले मात्र सचेतकको सुविधा पाउने भएकाले सचेतक चयन नगरिएको प्रमुख सचेतक श्रेष्ठले न्यूजपोलारलाई जानकारी दिनुभयो ।

श्रेष्ठले भन्नुभयो, संसदमा  एकीकृत समाजवादीको भूमिकालाई थप प्रभावकारी बनाउन क्रियाशिल हुन्छौँ  ।




भर्खरै