२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको महाधिवेशनमा पूर्वराजालाई जोडेर कार्यकर्ताको अपमान गरियोः राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको आन्तरिक बिषयलाई दरबार संग जोड्नु गलत भएको बताउनु भएको छ ।

ज्योतिषले दिएको साईतमा पार्टी कार्यालय धुम्बाराहीमा  पदभार ग्रहण गर्दे अध्यक्ष लिङ्देनले भन्नुभयो  'मेरो बिजयमा राजलाई जोड्नु महाधिवेशन प्रतिनिधिप्रति को अबिश्वास र अपमान हो त्यसमा दुःख व्यक्त गर्दछु ।'

उहाँले भन्नुभयो 'पूर्ब अध्यक्षले कुन प्रसंगमा त्यस्तो भन्नुभयो यदि त्यसो भन्नुभएको भए त्यो दुर्भाग्यपुर्ण कुरा हो । ' निर्वाचनको परिणाम पछि अब सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाउदै तीन पूर्ब अध्यक्षको सम्मानमा उहाँहरु कार्यकक्षलाई यथावत नै राखेर अर्को कोठामा पदभार ग्रहण गरेको बताउनु भयो ।