२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघलाई कतै भेटिन भन्नू मुर्खता हो- पुर्व उपाध्यक्ष शाह



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपाल विद्यार्थी संघलाई कतै भेटिन भन्नू मुर्खता भएको बताएका छन्।

सगरमाथा टेलिभिजनको सगरमाथा विशेषमा पत्रकारको जिज्ञासालाई सम्बोधन गर्दै शाहले नेविसंघ सरकारका गलत कामका विरुद्ध सडकमा भएको, शैक्षिक एजेन्डाका निम्ती लड्न विश्वबिद्घालयमा भएको र सामाजिक सद्भाव कायम गर्न समाजमा भएको बताएका छन् ।

नेता शाहले नेविसंघलाई चलाएमान बनाउ नेविसंघको मातृ पार्टी नेपाली कांग्रेसले छिट्टै तदर्स समिति ल्याउने पनि बताए। फरक प्रसंगमा नेता शाहले नेविसंघमा बिवाद देखिए पार्टीमा पनि बिवाद देखिने भन्दै अब बन्ने नया तदर्स समिति अलि परिपक्व ल्याउनुपर्नेमा जोड दिए।