२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् भाग्यमानी ३ राशि जसलाई सधैँ सफल बनाउछ कतै तपाईको भाग्य चम्कियो कि !



अ+ अ-

हरेक व्यक्ति सफल हुनको लागि धेरै नै मिहिनेत गर्छन् । तर धेरै कम मानिसले मात्रा सफलता पाउँछन् । ज्योतिषशास्त्रको कुरा मान्ने हो भने सफलताको पछि मानिसको भाग्यको योगदान पनि हुन्छ ।

यदि राशिको हिसाबले हेर्ने हो भने तीन यस्ता राशि छन् जसका व्यक्तिहरुलाई सधैँ सफलता मिल्छ ।

कुन हुन् त ति तीन राशि ?

मेष राशि सबै राशिमध्ये सबैभन्दा पहिला नम्बर १ मा यो राशि आउँछ । ज्योतिषको कुरा मान्ने हो भने मेष राशि भएको व्यक्तिमा नेतृत्वको क्षमता एकदमै राम्रो हुन्छ । यसका साथै मेष राशि भएकाहरुको दिमाग पनि धेरै नै तेजिलो हुन्छ र यीनीहरु कन्फिडेन्ट पनि हुन्छन् जसले गर्दा सधैँ सफलता पाउँछन् ।

धनु राशि यी तीन राशिमध्येको एक धनु राशि पनि हो । धनु राशिका व्यक्तिहरु धेरै नै मिहिनेती हुन्छन् र यसको साथै यीनीहरुको स्वभाव पनि क्रान्तिकारी हुन्छ जसले यीनीहरुलाई अरु व्यक्तिहरुको तुलनामा ज्यादा सफत बनाउँछ ।

मकर राशि ज्योतिषका अनुसार मकर राशिका व्यक्तिहरु आफ्नो करियरमा धेरै नै सफल हुन्छन् । यीनीहरुलाई जीवनमा कहिल्यै पनि पैसाको अभाव हुँदैन । मकर राशिका व्यक्तिको पारिवारिक जीवन पनि धेरै नै सफल मानिन्छ ।