२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरको आकाशमै जन्मियो बच्चा



अ+ अ-

काठमाडौं । सोलुखुम्बुमा एक शिशुको आकाशमै जन्म भएको छ । सोलुखुम्बु देखी काठमाडौं हेलिकोप्टरमा गर्भवती महिला लिएर आउँदै गर्दा आकाशमै ती शिशुको जन्म भएको हो ।

सोलुको नुन्थलाबाट उडेको हेलिकोप्टरमा काठमाडौं आउँदै गरेकी नोर्साङ डोल्मा शेर्पाले छोरा जन्माएकी हुन् ।

कैलाश हेलिकोप्टरका अपरेसन इन्चार्ज श्रीहरि कुइँकेलका अनुसार भक्तपुर आसपास शिशुलाई जन्म दिएकी हुन् । आमा र बच्चा दुबैलाई हाल भक्तपुर अस्पतालमा राखिएको छ ।