२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेन मदुरोविरुद्ध



अ+ अ-

म्याड्रिड । स्पेनले पनि भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदोलाई त्यहाँको कामचलाउ राष्ट्रपतिको रुपमा स्वीकार गरेको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले यसअघि युरोपेली संघले अघि सारेको समय अगावैको निर्वाचनलाई अस्वीकार गरेको जानकारी आएसँगै स्पेनले यस्तो निर्णय गरेको हो ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार समाचारदाताहरुसँग सो जानकारी दिनुभएको जनाइएको छ ।
उहाँले समाचारदाताहरुसँग भन्नुभयो– स्पेन सरकारले भेनेजुएलाका नेता गुइदोलाई देशको कामचलाउ राष्ट्रपतिको रुपमा स्वीकार गरेको छ र जतिसक्दो चाँडै उनले नयाँ निर्वाचन गराउने विश्वास पनि लिएको छ ।