२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षा कारबाहीमा आठ लडाकू मारिए



अ+ अ-

कालात । आफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा सरकारी सुरक्षाबलले आइतबार गरेको भीषण कारबाहीमा परी कम्ती आठ लडाकू मारिए छन् ।

कारबाहीको क्रममा मारिएका ती लडाकू तालिबानआवद्ध रहेका अफगान सरकारले सोमबार जानकारी दिएको छ ।
जाबुल प्रान्तको मिजान जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित यस कारबाहीमा परी आठ तालिवान लडाकू मारिनुको साथै अन्य दुई घाइते भएका सेनाका प्रवक्ता अहमद सेदेकले बताउनु भएको छ ।

यद्यपी यस कारबाहीको विषयमा तालिबान लडाकू समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।