२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्धारा सरकारविरुद्ध कम्युनिष्टको गढ दोलखामा शक्ति प्रदर्शन



अ+ अ-

चरिकोट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले दोलखामा शक्ति प्रदर्शन गरेको छ । कांग्रेसले कम्युनिष्टको गढको रुपमा रहको दोलखाको सदरमुकाम चरीकोटमा प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा नेपाली कांग्रेस जिल्ला अध्यक्ष रुद्र खड्कालगायतका नेताहरु तथा कार्यकर्ताहरु सहभागि थिए । प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका हुन् ।

सभालाई रुद्र खड्का, तरा बहादुर कोइराला, बर्मा लामा लगायतका जिल्लाका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस जिल्ला अध्यक्ष रुद्र खड्काले बताए ।

यो पनि

http://newspolar.com/2019/02/72339