२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

विहे लगतै निकिता पौडेललाई तनाव, सरकारको रबिलाई सिध्याउने खेल हो त ?



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई पदच्यूत गर्न ठाडो निर्देशन दिएका छन् ।

आइतबार चलचित्र विकास बोर्डको चौमासिक समीक्षा गर्न भन्दै बोलाइएको बैठकमा पौडेललाई खवर गर्दागर्दै पनि अटेर गरी अनुपस्थित भएको भन्दै मन्त्री गोकुल बाँस्कोटाले पौडेलसङ्ग कडा स्पस्टीकरण सोधेर पदच्युत गर्न मन्त्रालयका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

बैठकमा बोर्डको प्रगति विवरणसम्बन्धी एजेन्डा पनि थियो,जसमा आफ्ना कुरा राख्न निकिताको उपस्थिति देखिएन । त्यो कुराले छोएपछि मन्त्रीले सहसचिव राधिका अर्याललाई सोधे, खवर थिएन,“थियो“, उसोभए किन उहाँ आउनुभएन ?

‘भर्खरै बिहे गरेर यति लामो हनिमुनमा गएको हो भने छुट्टी लिएको देखिनपर्यो,त्यो हैन भने स्पस्टीकरण सोधेर गोर्खापत्रमा जस्तै पदबाट हटाउन पर्यो, अदालत गए जान्छन् तर सधैं यसरी मनपरि गर्न पाउन्नन् ! बरु ताला लागे लागोस् यस्ता गतिछाडालाई राखेर बिकास बोर्ड उभो लाग्दैन !’

मन्त्री यसरी रिसाएपछि पौडेललाई जागिरबाट बर्खास्त गर्ने प्रक्रिया सुरु भैसकेको बुझिएको छ ।