२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडद्धारा अलाभेस पराजित, चम्किए रोनाल्डो भिनिसियस



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले अलाभेसलाई पराजित गरेको छ ।

आइतबार राति आफ्नै घरेलु मैदानमा रियलले अलाभेसलाई ३–० गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमा, भिनिसियस जुनियर र मारियानोले समान १ १ गोल गरे ।

खेलको ३०औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनकै गोलमा रियलले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा रियलले थप दुई गोल गर्न सफल भयो । रियलका लागि खेलको ८०औं मिनेटमा जुनियरले गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा मारियानोले गोल गर्दै रियललाई ३–० गोलको जित दिलाए ।

जितसँगै रियलले २२ खेलबाट ४२ अंक बनाएको छ । पराजित अलाभेसको भने २२ खेलबाट ३२ अंक रहेको छ ।