२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझैं अघि बढेन पुलको काम



अ+ अ-

काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा १४ वटा पुल निर्माणको काम अझै अघि बढ्न सकेको छैन । १८ पुलमध्ये ४ वटाको मात्र निर्माण जारी रहेको र बाँकी १४ पुल निर्माणका लागि सर्भे भइरहेको सडक विभागले जनाएको छ ।

विभागको पुल महाशाखाका अनुसार भौगोलिक बनावटका कारण निर्माणमा ढिलाइ भएको हो । धेरैजसो पुल भएको ठाउँमा भीर छ । उभिएर काम गर्न गाह्रो छ । ‘सर्भे गर्न पनि जोखिम छ, एउटै पुलको सर्भे गर्न २–३ दिन लाग्छ,’ महाशाखा प्रमुख दीपक भट्टराईले भने, ‘गाडी निरन्तर चलिरहेका हुन्छन्, चाँडो सर्भे सकेर निर्माण अघि बढाउन लागिपरेका छौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।