२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा : आज चार खेल हुदैँ, एथ्लेटिको र रियल मड्रिड जितको खोजीमा हुने



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज चार खेल हुने भएको छ । पहिलो खेल नेपाली समय अनुसार राति ९ बजे रियल बेटिसको घरेलु मैदानमा बेटिसले एथ्लेटिको मड्रिडसँग भिड्दैछ ।

दोस्रो खेल लिगको तेस्रो स्थानको रियल मड्रिडले आफ्नौ घरेलु मैदानमा लिगको र छैटौं स्थानमा रहेको अलाभेस खेल्दै छ । खेल राति १ः३० बजे सुरु हुने छ ।

अन्य खेलमा भिल्लारिया र स्पाईनोल तथा इभर र जियोना भिड्दै छन् ।

हाल लिगमा एथ्लेटिको २१ खेलबाट ४४ अंक बनाएर दोस्रो स्थानमा छ । बेटिस समान खेलबाट २९ अंकसहित नवौं स्थानमा छ । यता, अलाभेसको २१ खेलबाट ३२ अंक छ । रियल २१ खेलबाट ३९ अंक बनाएर तेस्रो स्थानमा छ ।

एक खेल कम खेलेको रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ११ अंकले पछि परेको छ ।