२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूलो परिमाणमा अवैध कपडा बरामद



अ+ अ-

सिरहा । प्रहरीको टोलीले सिरहाको महेशबारीबाट रु तीन लाखभन्दा बढी मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको टोलीले भन्सार छलेर ल्याउँदै गरेका अवस्थामा बच्चाको ज्याकेट १०९ थान, टिसर्ट, कुर्ता, टोपी, पञ्जा, सुइटर, मौजालगायत रु तीन लाख पाँच हजारभन्दा बढी मूल्य बराबरको अवैध कपडा बरामद गरेको हो ।

बरामद भएका सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।