२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस बर्दिया सभापतिमा अरूणप्रकाश निर्वाचित



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरूणप्रकाश सिंह राठौर ८७० मतसहित निर्वाचित भएका छन्। यता उपसभापतिमा भने गोविन्दप्रसाद थारू र सोदे विष्ट निर्वाचित भएका छन्।

बर्दियामा एक हजार पाँच सय ७५ मत खसेकोमध्य सभापतिका अर्का उम्मेदवार भुवनेश्वर चौधरीले छ सय ७८ मत ल्याएका थिए । 

सभापतिमा निर्वाचित राठौर सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।