२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले लिए तेस्रो विकेट



अ+ अ-

काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको तेस्रो तथा अन्तिम खेलमा युएईले चौथो विकेट गुमाएको छ ।


यूएईले पाचौ विकेटको रुपमा मुहमद उस्मानलाई २०.२ ओभरमा २६ रनमा गुमाएको हो ।उस्मानको विकेट नेपाली टिमका कप्तान पारस खड्काले लिएका हुन् ।


युएईले पहिलो विकेटको रुपमा २.५ ओभरमा अहमतलाई शून्य रनमा गुमाएको थियो । सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

दोस्रो विकेट करण केसीले लिए । उनले चिराग सुरीलाई ५.६ ओभरमा शून्य मै आउट पारेका थिए । नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए। उनले गुलाम सकवरलाई १९.४ मा १८ रनमा आउट पारेका हुन् ।


अहिले यूएई २७ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर ६६ रनको स्थितिमा छ । यूएईका लागि सिमन अनुवारले १० बलमा ८ तथा सिपी रिज्डवानले १२ बलमा ९ रन बनाएर खेल्दै छन् ।