२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्टा आयोजना प्रमुख इन्जिनियर पण्डितसँग ८० लाख धरौटी माग



अ+ अ-

काठमाडौं । मध्यपश्चिमको बहुचर्चित सिक्टा आयोजना प्रमुख इन्जिनियर सरोज पण्डितसँग ८० लाख धरौटी माग गरिएको छ ।

विशेष अदालतमा आइतबार हाजिर भएका पण्डितसँग तारिखमा राख्ने प्रयोजनका लागि उक्त धरौटी रकम माग गरिएको हो ।

विशेष अदालतको सुचना अधिकृतका अनुसार पण्डित ८० लाख धरौटी रकम बुझाउने बाचा गरेका छन् । पण्डितले ५९ करोड ३४ लाख ५२ हजार हिनामिना गरेको आरोप छ।

आयोजनामा भ्रष्टाचार भएको आरोपमा मन्त्री पाण्डेसहित २१ विरुद्ध मुद्दा दायर भएको छ। आयोजनामा कमसल सामाग्री प्रयोग गरी आयोजनालाई अलपत्र बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनपछि मुद्दा चलाएको हो।