२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ सोमबार टेबुल हुँदै, कांग्रेस टेबुल रोक्ने दाउमा



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाबाट बहुमतले पारित ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा टेबुल हुँदैछ ।

शुक्रबार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको विरोधकाबीच पारित गरिएको विधेयक सोमबार विहान ११ बजे बोलाइएको राष्ट्रियसभामा बैठकमा महिला, बालबालिका तथा जेष्ठ नगारिकमन्त्री थममाया थापाले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विचार गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची रहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयाल जानकारी दिएका छन् ।

उता सरकारले आफुसँग गरेको सम्झौता विपरीत विधेयक ल्याएको भन्दै डा. गोविन्द केसी १९ दिनदेखि अनसनरत छन् । उनले सरकारले विधेयक ल्याउकै दि प्रधानमन्त्री केपि शर्मा ओलीको राजिनामा माग गरेपनि हालसम्म यो बिषयमा सुनुवाई भउक्ँे छैन् ।

का्रग्रेसले भने सरकार पक्षले विरोध हुदाँ हुदै पेलेर विधेयक पास गरेको भनेर बिरोध जनाईरहेको छ। उसका भातृसंगठन नेपाल विद्यार्थी संगठन (नेबिसंघ)ले सडकबाट विरोध गरेपनि हालसम्म सरकारले कुनै चासो देखाएको छैन् ।