२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा मृत्यु भएका एसपी पोखरेलको सव काठमाडौं ल्याइयो



अ+ अ-

काठमाडौं । बारामा भएको सडक दुर्घटना परी मृत्यु भएका सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको शव काठमाडौं ल्याइएको छ। दुर्घटनापछि सिमरास्थित अस्पतालमा राखिएको शव आइतबार बिहान काठमाडौं ल्याइएको हो।

एसपी पोखरेल र बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई चढेको बा १ झ १६३६ नम्बरको स्कोर्पियो जीप जिल्लाको पसहा नजिक रोकेर राखिएको ट्रयाक्टरको टेलरमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका प्रमुख जिल्ला अधिकारी भट्टराईको अवस्था चिन्ताजनक रहेको छ। बीरगंजस्थित हेल्थ केयर अस्पतालमा उनको उपचार चलिरहेको छ।