२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको बैठक चल्न दिने सहमति नजिक



अ+ अ-

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक चल्न दिने सहमति नजिक पुगेका छन् ।

आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द नगराउन सरकारलाई दवाव दिन भन्दै पटकपटक संसद अबरुद्ध गरिरहेका कांग्रसे नेतालले आज संसद चल्न दिने स्रोतले बताएको छ ।

केहि बेर अगाडि बसेको कार्यपरामर्श समितिको बैठकमा सहमति जनाउदै संसद चल्न दिने निणर्य गरेका हुन् । अब शान्तिपूर्ण तरिकाले चिकित्सा शिक्षा विधेयक पास गर्न बिधेयक पेश हुने स्रोतले बताएको छ ।

संसदको शुक्रबार बसेको बैठकमा पनि विरोध भएपछि बैठक शान्तिपूर्ण रूपमा सञ्चालनका लागि सभामुख महराको पहलमा संसद भवन वानेश्वरमा कार्यपरामर्शको बैठक जारी छ । सो बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपनेता विजय गच्छेदार, प्रमुख सचेतक बालकृष्ण खाँड, सत्ता पक्ष नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ, कानूनमन्त्री भानुभक्त ढकाल र उपसभामुख रहेका थिए ।

यो पनि

http://newspolar.com/2019/01/70060