२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलेरोको ठक्करबाट एक घाइते



अ+ अ-

मुग्लिन । चितवनमा बलेरोको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । नरायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ना३च ५९७७ नंको बलेरोले बुधबार राति ८ बजे भरतपुर महानगरपालिका–२९ जुगेडीमा पैदल हिँडिरहेका सोही स्थानका १६ वर्षीय रबिन भुजेललाई ठक्कर दिएकाले उहाँ सख्त घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ ।

भुजेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने बलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।