२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतमा ‘फुलकोर्ट’ बैठक सुरु



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ ।

आजको फुलकोर्ट बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणालीका सम्बन्धमा छलफल हुने बताईएको छ । त्यस्तै आजको बैठकमा अदालतमा पछिल्लो समय देखिएका विवादबारे पनि छलफल हुने बताईएको छ । त्यस्तै उता न्यायाधीशहरुको छलफल पनि सुरु भएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै ईजलास बहिष्कार गरेका १९ न्यायाधीशहरुको बैठकले सर्वोच्च अदालत नियमावली शंसोधन गर्दै  गोलाप्रथाबाट पेशी तोक्ने निर्णय हुने स्रोतले जानकारी दिएको छ ।