२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार परिसरमा नारावाजी गर्नेहरु प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडौं । नेपाल बार परिसरमा न्यायापालिका बचाउन भन्दै नारावाजी गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गरेका थिए । 

नेपाल बारमा केही व्यक्तिहरूले न्यायालय बचाऔ भन्दै नारावाजी गरेका थिए । 

प्रहरीले वकिल नभएकोले बार प्रवेश गर्न लागेका नारावाजी गर्नेहरुलाई नियन्त्रण गर्न लागेका थिए तर अटेर गरेपछि नियन्त्रणमा लिएर उनीहरुलाई बार परिसरबाट बाहिर निकालेको हो । 




भर्खरै