२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिएलएले बारको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्छ– डा शेखर कोइराला



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । 

नेपाली कांग्रेस निकट डिएलएले लोकतान्त्रिक कानून व्यवसायीहरुको पेशागत र बौद्धिक सङ्गठनका रुपमा नेपाल बार एसोसिएसनको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने उहाँको भनाइ थियो । 

नेपाल बार एसोसिएसनको निर्वाचनमा अन्य पार्टी निकट सङ्गठनसँग गठबन्धन वा तालमेल गरिनु हुँदैन भन्दै उहाँले यदि त्यसो गरिए डिएलएको पेशागत मर्म र मर्यादामा आँच आउने बताउनुभयो।