२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूलीभेरी नगरापलिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी



अ+ अ-

काठमाडौँ । ठूलीभेरी नगरपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार श्‍वर्णकुमार बुढा विजयी भएका छन् । उनी १ हजार २ सय ८६ मतसहित विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) उम्मेदवार कर्णबहादुर रोकायालाई ३४१ मतान्तरले पराजित गरे । पराजित कर्णबहादुर रोकायाले ९४५ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा कांग्रेसकी छिरिङ टोल्मा महत ८ सय ४८ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका वीरमलकुमार भण्डारीले ६ सय ८६ मत प्राप्त गरे ।