२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको निर्वाचन क्षेत्रमा एमाले विजयी



अ+ अ-

चितवन । चितवनको माडी नगरपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेले जित निकालेको छ ।

एमालेले माडीमा गठबन्धनका उम्मेदवारलाई हराएर मेयर जितेको हो । एमालेका तारा कुमारी काजी महतो ९ हजार ९०१ मतसहित मेयरमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका ऋषि राम काफ्लेले ७ हजार ७२९ मत ल्याए ।

यस्तै, उप मेयरमा नेपाली काँग्रेसका खेमप्रसाद महतोले ६८३० मतसहित निर्वाचित भएका छन् । राप्रपाका मदनप्रसाद पौडेल ५१४० मत ल्याए ।




भर्खरै