२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

३८५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक हुँदा कांग्रेस १७८, अन्यको कति सिट ?



अ+ अ-

काठमाडौं । ७५३ स्थानीय तहमध्ये ३८५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार उक्त तहमध्ये नेपाली कांग्रेस ४६ नगरपालिका प्रमुख १३२ गाउँपालिका अध्यक्ष गरी १७८ तहमा जितसहित पहिलो स्थानमा छ ।

त्यस्तै, २५ नगरपालिका प्रमुख र ८४ गाउँपालिका अध्यक्ष जित्दै एमाले १०९ स्थानीय तहमा विजयी भएको छ ।

नेकपा (माओवादी केन्द्र)ले ७७ तहमा जित हासिल गरेको छ । उसले ६८ वटा गाउँपालिका अध्यक्ष र ९ वटा नगरपालिका प्रमुख जितेको छ ।

त्यसैगरी जनता समाजवादी पार्टी ५ गाउँपालिका अध्यक्षमा निर्वाचित भएको छ ।

नेकपा (एकीकृत समाजावादी)ले एक नगरपालिका प्रमुख जितेको छ भने अन्यले ४ नगरपालिका प्रमुख र ११ गाउँपालिका अध्यक्ष जितेका छन् ।