© 2023
काठमाडौँ । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । सामान्य बाढी आएको

एजेन्सी । भारतको उड्डयन नियामक निकायले शुक्रबार ‘एयर इन्डिया’लाई ३० लाख भारतीय रूपैँया (६ हजार ४९६ अमेरिकी डलर) जरिवाना गरेको

एजेन्सी । राजस्थान रोयल्स (आरआर)का ब्याट्सम्यान जोस बटलरलाई खेल शुल्कको १० प्रतिशत जरिवाना गरिएको छ । बटलरले आईपीएल आचार संहिताको

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ ।
अदालतले प्रतिनिधिसभामा पेश भई छानबिन समितिमा पठाएपछि मात्रै महाअभियोग प्रस्तावमा प्रक्रिया अघि बढ्ने भएकाले दर्ता हुने वित्तिकै आरोपित पदाधिकारी निलम्बित

गैरभुटानी नागरिकलाई नक्कली शरणार्थीको रुपमा अमेरिका पठाउने कार्य ठूलो अपराध हो, यसले अन्तर्राष्ट्रियरुपमा नेपालको छवि त बिग्रियो बिग्रियो, आप्रवासीहरुका बारेमा

अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सरकारले चाहेको जस्तो नभएको बताउनुभएको छ ।

काठमाडौँ । नेकपा (एमाले) एक वर्षको कार्ययोजना बनाई कार्यक्रम सञ्चालन गर्ने भएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा

आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ ।
सीआईबीले टोपबहादुर बिरामी भएको पत्र संसदमा ल्याउने व्यक्तिको खोजी सुरु गरेको हो ।

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोर टिमको आईपीएलमा खराब प्रदर्शन हुन सक्छ, तर टोलीका लागि सबैभन्दा राम्रो कुरा कप्तान फाफ डुप्लेसिस

हेटौंडा । हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता शुक्रबारदेखि हेटौंडामा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश

चितवन । चितवनको पहिचानसँगै देशको समस्या र सम्भावनाको खोजी गर्न ‘चितौन कचेहेरी’ कार्यक्रम आयोजना गरिएको छ । नारायणगढको नारायणी कला

गण्डकी प्रदेश सरकारमा नवनियुक्त ४ मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एकीकृत समाजवादीका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री नबनाएर कांग्रेसकै जीतप्रकाश आलेलाई बनाउने भएका

काठमाडौँ । वैशाखदेखि सातामै दुई चलचित्र प्रदर्शन भइरहेका छन् । कुनै साता खाली र कुनै सातामा प्रतिस्पर्धा बढ्ने नेपाली चलचित्रको

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को ५६ औं खेल कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स बीच खेलिएको थियो ।

एजेन्सी । पोर्चुगलमा बबी नामको कुकुरले ठूलो उपलब्धि हासिल गरेको छ । यसलाई गिनिज वल्र्ड रेकर्ड्सले अहिलेसम्मकै सबैभन्दा पुरानो जीवित

काठमाडौँ । अहिले प्रविधिमय जीवनमा कसैलाई केही भन्नु छ वा सन्देश पु¥याउनु सहज छ । प्रविधिले दिएको यो सहजताको समयमा

डुम्रे । तनहुँमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । गत वैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास नगरपालिका–९ गजौडेका