२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?
खुलामञ्चमा सटर बनाउन दिने महानगरका अधिकृतलाई कारबाही

काठमाडौं । खुलामञ्चमा अवैध सटर बनाउन स्वीकृति दिने काठमाडौं महानगरपालिकाका तत्कालीन प्रशासन शाखाका अधिकृत ज्ञानेन्द्र कार्कीलाई कारबाहीस्वरूप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ । मंगलबारको निर्णयपछि मन्त्रालयले कार्कीलाई काजमा खटिन निर्देशन दिएको छ । ०७३ को वैशाखमा कार्कीले भ्युटावर निर्माण कम्पनी जलेश्वर स्वच्छन्द विकोई बिल्डर्सका मालिक मनोज भेटवाललाई खुलामञ्चमा सटर

कान्तिपुरको यस्तो धन्दा, नपढ्दा पनि पैसा असुल्यो

काठमाडौँ । वसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज (टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर) ले कलेज छोड्न चाहेमा फिर्ता दिने सर्तअनुसार विद्यार्थीसँग लिएको

पेन्सनसहित सामाजिक सुरक्षा

काठमाडौँ । श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सरकारले बुधबारदेखि कार्यान्वयनमा ल्याएको छ । ऐनअनुसार साउन १ देखि रोजगारी

वायुसेवा निगमको ऋण ४० अर्ब कट्यो

काठमाडौँ । नेपाल वायुसेवा निगमले सरकारसहित ५ वटा वित्तीय निकायलाई तिर्नुपर्ने ऋण (कर्जा) ४० अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

सांसदका स्वकीयलाई नियुक्तिपत्रबिनै तलब

काठमाडौँ । कानुन बनाउने विधायकहरूले नै नियुक्त गरेका स्वकीय सचिवहरूले न नियुक्ति पत्र पाएका छन् र सेवासम्बन्धी कार्य विवरण (टीओआर)

पोखराका रमेश सालीसँग सल्केपछि….

पोखरा । हराएको २५ दिनपछि पोखरा–१५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल फेला पर्‍यो । श्रीमती हराएको निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक–पटक

धराप बन्दै राजधानीका सरकारी पर्खाल

काठमाडौं । सुन्धारा–त्रिपुरेश्वर सडकखण्डमा पर्ने केयुकेएल र टेलिकमबीचको बाहिरी पर्खाल ‘धराप’ बनेको छ । २०३० सालमा निर्मित दुई सय मिटर

राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब

काठमाडौं। गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ। कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर

‘इन्स्टाको फोटो’ चोरीको आरोप सेलाउन नपाउँदै कालीलाई ‘समाचार’ चोरीको बात

नेपाली संगीतले आफ्नो विस्तार बढाउदै गएको छ । पछिल्लो समय सांगीतिक बजारमा गीत संगीतका बारेमा चोरीको आरोप लाग्ने क्रम पनि

अवरुद्ध सडक सञ्चालनमा

काठमाडौं । बिहीबारदेखिको अविरल वर्षा र बाढीका कारण अवरुद्ध भएका अधिकांश सडकमा यातायात सञ्चालनामा आएका छन् । खासगरी मकवानपुर, सिन्धुली,

किन खुम्चिँदै छ खाडीको श्रम बजार ?

काठमाडौँ । नेपालसहित दक्षिण एसियाको मुख्य रोजगारी क्षेत्र मानिएको खाडीका ६ वटा देशमा श्रम बजार खुम्चिँदै गएको छ । साउदी अरब,

वैदेशिक रोजगार : फ्रि भिसा फ्रि टिकट एकादेशको कथा

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले निस्शुल्क भिसा र निस्शुल्क टिकटको सरकारी नीति विफल भएको प्रतिवेदन मंगलबार सार्वजनिक गरेको छ । सरकारले

५ लाख जनशक्ति उत्पादन हुँदा दुई लाख बेरोजगार

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएकामध्ये झण्डै दुई लाख युवा बेरोजगार रहेका छन् । आफ्नो देशमा रोजगारी नपाउँदा

६२ प्रतिशत ठगी म्यानपावरबाटै

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारलाई म्यानपावरले नै ठगी गर्ने गरेको पाइएको छ। राष्ट्रिय मानव अधिकार आयोगले गरेको एक अध्ययनले

घरिघरि तर्सिन्छन् बाढीपीडित

रौतहट । पूर्वमा बाग्मती बग्छ, पश्चिममा झाझ खोला । यी दुवैको मध्यमा पर्छ महावती कुम्हइनको घर । उमेरले ६ दशक

राजधानीमा नेपाली सेनाले थाल्यो यस्तो तयारी

काठमाडौं । प्राकृतिक प्रकोपका कारण राजधानीसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले ४ स्थानमा एक्रोब्रिज तयारी हालतमा राखेको छ।

विप्लव समुह यस्तो तयारीमा, सरकारले के गर्ला ?

काठमाडौं । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताका लागि सरकारको औपचारिक पत्रको पर्खाइमा रहेको बताएको छ । तर सरकारले

सयौ विद्यालय धरापमा, स्थानीय सरकारले जिम्मा लिनुपर्ने

काठमाडौं । मुलुकमा करिब तीन सय विद्यालय आज पनि ‘धराप’ वा ‘खतरा’को संकेत गर्ने रातो स्टिकर टाँगेको भित्तामुनि चुपचाप पठनपाठन

लोक सेवालाई विज्ञापन रद्द गर्न दबाब

काठमाडौं । स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले आह्वान गरेको विज्ञापन रद्द गर्न माग गर्दै आदिवासी जनजातिले मंगलबार

स्थानीय तहमा कर्मचारी पदस्थापना सुरु भएसँगै सेवाप्रवाह प्रभावित हुने संकेत

काठमाडौं । कर्मचारी पदस्थापना सुरु भएसँगै स्थानीय तहको सेवाप्रवाह प्रभावित हुने संकेत देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को सुरुवातसँगै