२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?
अकुत सम्पत्ति आर्जनमा धेरै, भ्रष्टाचार मुद्दामा अख्तियारको रेकर्ड

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष सबैभन्दा बढी मुद्दा चलाएको छ। मुद्दा संख्या यो आवमा ३ सय ५० भन्दा बढी छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै दोब्बर हो । २०७४/७५ मा १ सय ९४ मुद्दा चलाइएको थियो। २०७३/७४ मा १ सय ५४ वटा मुद्दा विशेष अदालतमा दर्ता

नेकपमा पूर्व एमाले १८ पूर्व माओवादी १४, यसरी मिल्यो भागबन्डा

काठमाडौं । एकता घोषणा भएको १४ महिनापछि सत्तारुढ दल नेकपाले पार्टी एकताका सम्पूर्ण प्रक्रियामा समझदारी जुटाएको छ । दुई अध्यक्षबीच

कमिसनको चक्कर, मन्त्रालयको काम होटलमा

जनकपुरधाम । प्रदेश २ को मन्त्रालयहरुको काम जनकपुरधामको होटेलमा बसेर भइरहेको सार्वजनिक भएको छ । मन्त्रालयमा काम गर्दा गोप्यता नहुने

भारतको मुम्बईमा चारतले भवन भत्किँयो, ५० जनाभन्दा बढी पचास फसेको…

मुम्बई । भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको

डीभी र पीआर लिनेले पेन्सन नपाउने

काठमाडौं । सरकारले विदेशमा स्थायी बसोबासको अनुमति ९डीभी वा पीआर० लिएका कर्मचारीलाई कारबाहीस्वरूप पेन्सनरउपदान नदिने भएको छ । संघीय निजामती

जनकपुरमा महन्तको यस्तो दादागिरी, मठ मन्दिरको अर्बौंको जग्गा विक्री

जनकपुर । एक महन्तले गुठी संस्थानअन्तर्गत विभिन्न मठ मन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको तथ्य फेला परेको

लगातारको वर्षाका कारण तरकारीको भाउ वृद्धि

काठमाडौं । दैनिक उपभोग्य तरकारीको भाउ गतवर्ष यो बेलाको तुलनामा थोकमै ३५५ प्रतिशतसम्म महँगिएको छ । गत बिहीबारदेखिको लगातारको वर्षाका

भारतको पत्रबारे प्रराष्टमन्त्री ज्ञवालीले गरे यस्तो खुलासा, के सरकारले दोषीमाथि…

काठमाडौं । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग नयाँ पत्रिका दैनिकका पर्शुराम काफ्ले र शुरोजङ्ग पाण्डेले लगिएको अन्तरवर्ताको अंश । तपाईं

फोहोर फालेमा ५० हजार जरिवाना

काठमाडौं । अरूको आँखा छल्दै फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छरु कतै बाटोघाटो, चौबाटोको मोड र छिमेकीका घरढोकाअगाडि फोहोरको पोको

अस्पताल होस् त यस्तो, यस्ता छन् सुविधा

काठमाडौं । सरकारी अस्पताल भन्नेबित्तिकै धेरैको मनमा फोहोर, अव्यवस्थित र भीडभाडको तस्बिर आइहाल्छ। केही अस्पताल भने तपाईं हामीले सोचेभन्दा भिन्न

सरकारले दिएको राहात अझै पुगेन, जनता भने भोकभोकै

मोरङ । घरमा बाढी पसेपछि गर्भवती, बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । उनीहरू तीन दिनदेखि राम्ररी खान र सुत्न

सत्ता-प्रतिपक्षी झगडाले संसद् स्थगित

काठमाडौँ । बाढीपहिरोलगायत विपत्तिका विषयमा गृहमन्त्रीले पहिला बोल्ने कि विपक्षीको प्रस्तावमा छलफल गर्ने भन्नेमा विवाद हुँदा प्रतिनिधिसभा बैठक सोमबार सूचना

बाझिए वन विधेयक

काठमाडौँ । संघको वन तथा वातावरण मन्त्रालय र प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अघि बढाएका विधेयकमा

भिसा दस्तुरको करोडौँ रकम हिनामिना

काठमाडौँ । विदेशस्थित कूटनीतिक नियोग, अवैतनिक दूतावास वा दूतले जारी गर्ने नेपाल प्रवेशको भिसा स्टिकरबापत उठ्ने करोडौं रुपैयाँ दस्तुर हिनामिना

वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको छ । आर्थिक वर्ष २०७४/७५ को पहिलो १० महिनाको तुलनामा चालु

श्रीमानकै लागि यस्तो गर्छन बागलुङकी महिला

बागलुङ । गाउँ घर मात्र होइन, शहर पनि अस्थायी साधनका बारेमा अझै खुलेर बहस गर्न तयार देखिन्न। पुरुषमासमेत एक किसिमको

६ दिनसम्म उठेन शव

धनगढी । शिक्षकको कुटाइले गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएका कञ्चनपुर भीमदत्त नगरपालिका–१७, मझगाउँस्थित महाकाली बाल विद्यालयका १५ वर्षीय

यस्तो पनि परिक्षण ! आँखाले हेरेको भरमा छोडिन्छ तरकारी

रसुवा । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकिएको भन्दै सरकारको सर्वत्र आलोचना भएका बेला उत्तरी नाका रसुवागढी

‘प्रधानमन्त्री र मुख्यसचिवको निर्देशन पालना गरेको हुँ’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त तथा पूर्वसचिव दीप बस्न्यातले तत्कालीन प्रधानमन्त्री र मुख्यसचिवको निर्देशन तथा ‘प्रधानमन्त्री निवास

राष्ट्रिय परिचयपत्र ठेक्का विनाप्रतिस्पर्धा

काठमाडौं । सरकारले सार्वजनिक खरिद कानुनमा भएको प्रावधान दुरुपयोग गर्दै राष्ट्रिय परिचयपत्रको ठेक्का फ्रान्सेली कम्पनी आइडेमियालाई बिनाप्रतिस्पर्धा दिएको पाइएको छ।