२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाली युवा टोलीले टस जित्यो, पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल र हङकङ बीचको दोस्रो एक दिवसीय क्रिकेट खेल आज मुलपानी क्रिकेट मैदानमा हुँदैछ । १९ वर्ष मुनिको यस स्पर्धामा नेपालले पहिलो खेल तीन विकेटले जितेर तीन खेलको यस शृंखलामा १–० को अग्रता लिइसकेको छ । यसैबीच, नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाली

चितवनले टस जित्यो, कर्णाली पहिले ब्याटिङमा

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको एलिमिनेटर खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

भिनिसियस बने फिफा वर्ष खेलाडी

काठमाडौँ । रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियनरले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड प्राप्त गरेका छन् । जुनियनरलाई मंगलबार दोहामा आयोजित

एनपिएलमा आज प्लेअफका दुई वटा खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार) प्लेअफका दुई वटा खेल हुँदैछन् ।

नेपाल प्रिमियर लिगः अझ रोमाञ्चक बन्दै

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अत्यन्त प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरुका साथ प्लेअफ चरणमा पुगेपछि अझ रोचक

नेपाल र भारतको खेलमा वर्षा बाधक, दुवै टिमले अंक बाँडे

काठमाडौँ । मलेसियामा जारी एसिसी यू–१९ महिला एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

एनपिएल: प्लेअफमा पुगेका चारवटै टिमले नगद पुरस्कार पाउने

नेपाल प्रिमियर लिग (एनपिएल)मा शीर्ष चार टिमहरु सबैले नगद पुरस्कार पाउने भएका छन् ।

महिला यु–१९ एसिया कपः नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

मलेसियामा जारी महिला यु–१९ एसिया कपमा नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

महिला यु–१९ एसिया कपः भारतविरुद्ध नेपालले पहिले ब्याटिङमा

काठमाडौँ । मलेसियामा जारी महिला यु–१९ एसिया कपमा आज नेपालले भारतसँग प्रतिष्पर्धा गर्दैछ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा

न्युजिल्यान्डले ह्यामिल्टन टेस्ट ४२३ रनले जित्यो, इंग्ल्यान्डमाथि रन अन्तरले सबैभन्दा…

एजेन्सी । ह्यामिल्टन टेस्टमा न्युजिल्यान्डले इंग्ल्याण्डलाई ४२३ रनले पराजित गरेको छ । इंग्ल्याण्डमाथि रन अन्तरले जितेको न्युजिल्यान्डको यो सबैभन्दा ठूलो

पाकिस्तानलाई पहिलो खेलमा हराएको नेपालले आज भारतसँग खेल्दै

मलेसियाको क्लालालम्पुरस्थित बायुमास ओभरमा हुने खेल नेपाली समयअनुसार बिहान ११ बजेर ४५ मिनेटमा सुरु हुने छ । नेपाल समूह बी

सरकारले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायत ३५ जनालाई सम्मान गर्ने

सरकारले अन्तराष्ट्रिस्तरको खेल प्रतियोगितामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियोका गरी ३५ जनालाई सम्मान गर्ने भएको

कमेन्टेटरले बुमराहलाई बाँदर भनेपछि…

एजेन्सी । इङ्ल्यान्डकी पूर्व क्रिकेटर तथा फक्स स्पोर्ट्स कमेन्टेटर ईसा गुहाले भारतीय बलर जसप्रित बुमराहलाई जातिय टिप्पणीका लागि माफी मागेकी

महिला यू–१९ एसिया कपः पाकिस्तानमाथि नेपालको रोमाञ्चक जित

मलेसियामा जारी महिला यू–१९ एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ ।

एनपिएलमा चल्न नसकेको पोखरा एभेन्जर्स

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको थियो, “पोखरा एभेन्जर्सका मार्की खेलाडी

महिला यू-१९ एशिया कपः पाकिस्तानले नेपाललाई दियो १०५ रनको लक्ष्य

महिला यू–१९ एशिया कपमा पाकिस्तानले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ ।

सुदूरपश्चिमले कर्णालीलाई हरायो, प्लेअफको समीकरण पूरा

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ ।

कर्णाली एनपिएलको प्लेअफमा, काठमाडौँ बाहिरियो

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा स्थान बनाएको छ ।

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा जारी छ ।

सुदूरपश्चिमले टस जित्यो, पहिले फिल्डिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।