२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?
टी–२० विश्वकपः पाकिस्तानलाई फाइनल पुग्न न्युजिल्यान्डको १५३ रनको लक्ष्य

एजेन्सी । आइसीसी टी–२० पुरुष विश्वकपको फाइनल प्रवेशका लागि पाकिस्तान र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्दैछन् । अष्ट्रेलियाको सिड्नी क्रिकेट ग्राउन्डमा जारी खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको न्युजिल्यान्डले २० ओभरमा ४ विकेटको क्षतिमा १५२ रन जोड्यो । न्युजिल्यान्डका लागि डार्यल मिचेलले अविजित ५३ रनको

साफ यु-१५ महिला च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै

बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल बुधवार दिउँसो सवा

विश्व कप फुटबल हेर्न थप ५ सय रुपैयाँ लिने निर्णय…

सर्वोच्च अदालतले विश्व कप फुटबल प्रसारणको नाममा ग्राहकबाट थप पाँच सय रुपैयाँ लिने शुल्क कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको

एरिक्सनलाई समेट्दै विश्वकप खेल्ने डेनमार्कको टोली घोषणा

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ फुटबलका लागि डेनमार्कले प्रारम्भिक टोलीको घोषणा गरेको छ । डेनमार्कले विश्वकपका लागि

विश्वकप खेल्ने ब्राजिलको टोली घोषणा

एजेन्सी । सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलले फिफा विश्वकप २०२२ कतारका लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ मा कसको प्रतिद्वन्द्वी को ?

यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गतको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ ।

बलात्कारको आरोप लागेका श्रीलंकन क्रिकेटर दानुष्का निलम्बित

कोलम्बो । बलात्कार आरोप लागेका क्रिकेटर दानुष्का गुणातिलकेलाई श्रीलंकन क्रिकेट बोर्डले निलम्बन गरेको छ । आइतबार टी-२० विश्वकप खेल्न अस्ट्रेलिया

एस्टल भिल्लासँग म्यान्चेस्टर युनाइटेडको हार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । आइतबार राति सम्पन्न खेलमा युनाइटेडले एस्टन भिल्लासँग ३–१

आर्सनलद्वारा चेल्सी पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई उसकै घरेलु मैदानमा

टी–२० विश्वकपः भारतले जिम्बावेलाई ७१ रनले हरायो

आइसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत भारतले जिम्बावेविरुद्ध सानदार जित निकालेको छ । आइतबार मेलबर्न क्रिकेट ग्राउन्डमा भएको खेलमा भारतले जिम्बावेलाई

टी–२० विश्वकपः भारतले जिम्बावेलाई दियो १८७ रनको लक्ष्य

आइसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत भारत र जिम्बावेबीचको खेल जारी छ ।

पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा

पाकिस्तान अष्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके बलात्कार आरोपमा पक्राउ

एजेन्सी । श्रीलंकाका ब्याट्सम्यान दानुष्का गुणातिलके बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनलाई टी–२० विश्वकपका क्रममा बलात्कारको आरोपमा शनिबार सिड्नीमा

टी–२० विश्वकपः नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका स्तब्ध

एजेन्सी । अष्ट्रेलियामा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले हार ब्यहोरेको छ छ । एडिलेटमा आइतबार भएको खेलमा दक्षिण

यौन दुर्व्यवहारको आरोपमा श्रीलंकाली क्रिकेटर गुणतिलका सिड्नीमा पक्राउ

सिड्नी । श्रीलंकाका ब्याट्सम्यान दानुष्का गुणतिलकालाई सिड्नीको पूर्वी क्षेत्रमा यौन दुर्व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । साताको सुरुमा रोज

प्रिमियर लिगः म्यान्चेस्टर सिटीले फुलहमलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले घरेलु

ला लिगाः बार्सिलोनाको सहज जित, पिकेद्वारा फुटबलबाट सन्यास

यसै खेलबाट बार्सिलोना डिफेन्डर जेरार्ड पिकेले फुटबलबाट सन्यास लिए । घरेलु मैदान क्याम्प नोउमा हजारौं घरेलु दर्शकबीच उनले सन्यासको घोषणा

टी–२० विश्वकपः इंग्ल्यान्ड सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

सिड्नीमा शनिबार भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्यान्ड अन्तिम चारमा प्रवेश गरेको हो । श्रीलंकाले दिएको १ सय ४२

टी–२० विश्वकपः अष्ट्रेलियाले अफगानिस्तानलाई हरायो

काठमाडौं । आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट अन्तर्गत आयोजक अष्ट्रेलियाले जित निकालेको छ । एडिलेटमा शुक्रबार भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई

सन्दीप लामिछानेलाई केन्द्रीय कारागारमा राखिने

नाबालिग बलात्कारको आरोपी राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ । लामिछानेलाई काठमाडौं