२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला साफ च्याम्पियनसिपः भारतविरुद्ध नेपाललाई अग्रता

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफ सकिदा नेपालले भारतविरुद्ध १–० गोलको अग्रता लिएको छ । नेपालकी रश्मी कुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।

महिला साफ च्याम्पियनसिपः भुटानलाई ८–० गोलले हराउँदै बंगलादेश फाइनलमा

काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ

नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको उद्घोष(भिडियोसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ ।

महिला साफः फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै

काठमाडौं । नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलमा आज शुक्रबार भारतविरुद्ध खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा

पाकिस्तानी पूर्वअम्पायर असद राउफको निधन

काठमाडौं । पाकिस्तानी पूर्व अम्पायर असद राउफको निधन भएको छ । आईसीसी इलाइट प्यानलका राउफको हृदयघातका कारण ६६ वर्षको उमेरमा

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल उपविजेता

काठमाडौं । श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स

साफ यू–१७ च्याम्पियनसिप फाइनलमा नेपाल र भारत भिड्दै

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतले आज बुधबार प्रतिस्पर्धा गर्दैछन् ।

साफ च्याम्पियनशिपमा भारतलाई हराउँदै बङ्गलादेश विजयी

काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ

च्याम्पियन्स लिगः बायर्न, लिभरपुल र स्पोर्टिङ विजयी

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा जर्मन महारथी बायर्न म्युनिखले जित निकालेको छ । मंगलबार मध्यरातमा सम्पन्न

साफ च्याम्पियनसिपमा पाकिस्तानको पहिलो जित

काठमाडौँ । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानले पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ

कतारसँग हार्यो नेपाल

काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एशियन कप छनोट अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । शेख अलि बिन

साफ यू–१७ च्याम्पियनसिपः श्रीलंकालाई हराउँदै नेपाल फाइनलमा

नेपाल श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

महिला साफ च्याम्पियनसीपः श्रीलंकालाई ६–० गोलले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ । महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताम नेपालले लगातार दोस्रो जीत हात परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको

नेपाल खेलकुद पत्रकार मञ्चद्वारा दुई पत्रकारलाई सम्मान

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २७ औं स्थापना दिवसको अवसरमा सोमवार अग्रज पत्रकारीता पुरस्कार जयदेव गौतम र सुमन बम्जन

श्रीलङ्काविरुद्ध पहिलो हाफमा नेपाल ४–० गोलले अगाडि

महिला साफ चयाम्पियनसीप फुटबल प्रतियोगिताको पहिलो हाफ सकिँदासम्म नेपाल ४–० गोलअन्तरले अगाडि रहेको छ ।

डेङ्गु देखिएपछि सावित्राले श्रीलङ्का विरुद्धको खेल गुमाउने

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले महिला साफ च्याम्पियसिपअन्तर्गत आज हुने श्रीलङ्काविरुद्धको खेल गुमाउने भएकी छिन् ।

नवौँ राष्ट्रिय खेलकुद: खेलस्थल अझै टुङ्गो लागेन

कास्की । गण्डकी प्रदेशमा दोस्रो पटक ३९ वर्षपछि आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब एक महिना समय

यू–२० एशियन कप छनोटः नेपालले कतारको सामना गर्दै

बहराइनमा जारी एएफसी यू–२० एशियन कप छनोटको दोस्रो खेलमा नेपालले आज सोमबार कतारसँग प्रतिष्पर्धा गर्दैछ ।

नेपाल र श्रीलंका भिड्दै

काठमाडौँ । श्रीलंकामा जारी साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज सोमवार घरेलु टोलीको सामना गर्दैछ । कोलम्बोको रेस कोर्स

महिला साफ: सेमिफाइनल यात्राका लागि नेपाल श्रीलंकासँग भिड्दै

काठमाडौं । महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा हुने