२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कपको उपाधि

एजेन्सी । श्रीलंका छैटौं पटक एसिया कप च्याम्पियन बनेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंकाले उपाधि जितेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन

नवौं राष्ट्रिय खेलकुदः सुदूरपश्चिम विजयी

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष राष्ट्रिय क्रिकेटमा आईतवारको खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई १३ रनले पराजित गरेको छ ।

मुख्य प्रशिक्षक अलमुताइरीले दिए राजीनामा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् ।

मेलम्ची बगरदेखि ‘ए’ डिभिजनसम्मको यात्रा, फुटबलमा भविष्य खोज्दै आशिष

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन् । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा

यू–२० एसियन कप छनोटः भुटानसँग नेपाल पराजित

काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित भएको छ । शेख अलि बिन मोहमद

बङ्गलादेशले पाकिस्तानलाई हरायो

काठमाडौँ । राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज

यू–२० एसियन कप छनोटः नेपालले भुटानको सामना गर्दै

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोट अन्तर्गत नेपालले आज शनिबार भुटानको सामना गर्दैछ । शेख अलि बिन मोहमद अल

नेपाल टी–२० मा अष्ट्रेलियाका पूर्व बलर ब्रेट ली मेन्टर

काठमाडौँ । अष्ट्रेलियाका चर्चित पूर्व बलर ब्रेट लीलाई नेपाल टी–२० लिगको मेन्टरमा नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान)

म निर्दोष छु– सन्दीप लामिछाने

हाल क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सहभागिता जनाउन वेस्ट इन्डिज (जमैका) मा रहेका लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आधारहीन आरोपहरुको सामना

नेपाल टी–२० लिगका थप दुई टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंमा हुने नेपाल टि–२० लिगका थप दुई टोली घोषणा भएका छन् ।

एसिया कप क्रिकेट : पाकिस्तानद्वारा अफगानिस्तान एक विकेटले पराजित

युएईमा जारी एसिया कप टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार साँझ शारजाहमा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई रोमाञ्चक रुपमा पराजित गरी फाइनलमा

महिला फुटबल: बङ्गलादेश विजयी

काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा

महिला साफ च्याम्पियनसीप: भारतले पाकिस्तानलाई हरायो

काठमाडौँ । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित

ट्रफि बोकेर स्वदेश फर्किए राष्ट्रिय क्रिकेट टोली

काठमाडौँ । केन्यासँगको दुई पक्षीय श्रृंखलामा सहभागि भएर बुधवार नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । पाँच ट्वान्टी–२० र

च्याम्पियन्स लिग : पेरिस, रियल म्याड्रिड र म्यान्चेस्टर सिटी विजयी

युरोपेली क्षेत्रको सर्वाधिक ठूलो फुटबल प्रतियागिता च्याम्पियन्स लिग अन्तरगत गएराति भएका खेलहरुमा पेरिस सेन्ट जर्मेन, रियल म्याड्रिड र म्यान्चेस्टर सिटी

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ ।

एसिया कप क्रिकेटः श्रीलंकाद्वारा भारत छ विकेटले पराजित

युएइको दुबइमा जारी एसिया टी२० क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबार भएकाे खेलमा श्रीलंकाले भारतलाइ छ विकेटले पराजित गरेको छ ।

साफ फुटबलमा नेपाली टोलीले भुटानलाइ ४-० ले हरायो

साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपालले विजयी सुरूवात गरेको छ ।

महिला साफ च्याम्पियनसीप सुरुहुँदै: उद्घाटन खेल नेपाल र भुटानबीच

साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह

एक दिवसीय क्रिकेट: केन्याले दियो नेपाललाई २५६ रनको लक्ष्य

त्यसअघि केन्या विरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले ३–२ ले जितेको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ