२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँ-८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा

काठमाडौँ, २१ माघः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा सहरी व्यवस्थापनका साथै यहाँ रहेका विश्व सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्ने विषयलाई उम्मेदवारले प्रमुख प्राथमिकतामा राखेका छन् । काठमाडौँको केन्द्रमा रहेका यस निर्वाचन क्षेत्रमा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायरसहित विभिन्न मूर्त-अमूर्त सम्पदा छन् ।

आसन्न निर्वाचनमा करिव ३२ अर्ब खर्च हुने सरकारको अनुमान

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । 

समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ

सामाजिक सञ्जालसम्बन्धी विधेयक सङ्घीय संसद्बाट फिर्ता गर्न स्वीकृति

मन्त्रिपरिषद् बैठकले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान

फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनु पर्छः…

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते कुनै सामान्य मिति नभएको बताएका छन् ।

कांग्रेसले पार्टीको जनमत बुझ्न जिल्ला तोकेर दियो जिम्मेवारी (सूचीसहित)

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको लागि पार्टीको जनमत बुझ्न सातै प्रदेशमा जिल्ला तोकेर नेताहरूलाई जिम्मेवारी दिएको छ ।

यसपालिको मतदान शान्तिका लागिः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले यसपालिको मतदान शान्तिका लागि गर्न आग्रह गर्नुभएको छ ।

हिमाली जिल्लामा दोस्रो चरणमा चुनाव हुन सक्ने प्रधानमन्त्रीको संकेत

उहाँले भन्नुभयो ‘अत्यधिक चिसोले सक्दै नसक्ने अवस्था आइहाल्यो भने दोस्रो चरणमा हुन्छ।’

निर्वाचनमा तालमेलको अवस्था नभए पनि सम्भावना बाँकी: पृथ्वी सुब्बा गुरुङ

निर्वाचनमा तालमेलको सन्दर्भमा अहिले त्यस्तो अवस्था नभए पनि सम्भावना बाँकी रहने बताउनुभयो ।

प्रतिनिधिसभा निर्वाचनः तनहुँ–२ मा पुराना दललाई नयाँको चुनौती

यस निर्वाचन क्षेत्रमा म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र व्यास नगरपालिकाको वडा नम्बर ५ र

काठमाडौँ र झापाको सुकुम्वासी बस्तीको प्रकृति फरक छः बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले झापा-५ का सुकुम्वासी बस्तीमा पुगेर आश्वासन दिएका छन् ।

कुन दलमा कसले लेख्दैछन् घोषणा पत्र?

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरुले घोषणा पत्र लेखिरहेका छन् । निर्वाचन आउन ३० दिन बाँकी रहदा

प्रतिनिधिसभा निर्वाचनः महोत्तरी-३ का मतदाताको सुशासन मुख्य मुद्दा

महोत्तरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी भइरहँदा महोत्तरी क्षेत्र नं ३ का मतदाताले सुशासनलाई मुख्य मुद्दा

नेपालको अबको यात्रा र “पृथ्वीपथ” को भुमिका

पृथ्वीपथ भनेको नेपालको भविष्यको लागि एउटा स्पष्ट दृष्टिकोण हो। यसले केवल सडक निर्माण मात्र होइन, बरु एउटा राष्ट्रको पुनर्निर्माणलाई जनाउँछ।

निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायो

आयोगले उमेर नपुगेका, मतदाता नामावलीमा नाम नभएका, जरिवाना नतिरेका, कालोसूचीमा रहेकाहरूको नाम आयोगले बन्दसूचीबाट हटाएको जनाँएको छ ।

म कुनै शासकीय आकाङ्क्षा बोकेर, कुनै पदको लालसा लिएर प्रधानमन्त्री…

बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्रयाकमा ल्याउन र देशलाई सङ्कटबाट बचाउन परिवर्तनकामी युवा पुस्ताको आग्रह, राजनीतिक दलहरु र सम्माननीय राष्ट्रपतिज्यूसँगको छलफलका आधारमा

राष्ट्रिय सभामा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: तोकिएको समयमा निष्पक्ष निर्वाचन…

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन

प्रहरी पूर्णरुपमा तटस्थ, व्यवसायिक र कानूनअनुसार मात्रै परिचालित हुनेछ: गृहमन्त्री…

गृह मन्त्रालयको स्पष्ट निर्देशन छ–नेपाल प्रहरी पूर्णरुपमा तटस्थ, व्यवसायिक र कानूनअनुसार मात्रै परिचालित हुनेछ । कुनै पनि तत्वले नेपाल प्रहरीको

यो चुनाव नेपाली लोकतन्त्रको एउटा उदाहरणीय र मानक बन्नु बन्नुपर्दछ:…

यो चुनाव नेपाली लोकतन्त्रको एउटा उदाहरणीय र मानक बन्नु बन्नुपर्दछ । चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन । एक

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीको भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताउनुभएको छ ।