© 2023
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतः कार्यबाहकको जिम्मेवारी पाएकी हुन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यबाहक पाउने व्यवस्था ऐनमा छ । मेयर शाह राजीनामा दिएर रास्वपा कार्यालय पुगेका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) पहिलोपटक पार्टी कार्यालयमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाउनुभएको छ।

काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह आज बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी हुने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बुझाउन लागेको राजीनामा अन्तिम समयमा होल्ड गरेका छन्

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारीमा रहेका तीन जना राष्ट्रियसभा सदस्यले पदबाट राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध कांग्रेस नेता डा. शेखर कोइराला र उनीनिकट नेताहरू सर्वोच्च अदालत गएका छैनन् ।

नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दर्ता गरेको

कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो भने यसमा भन्नु केही छैन । राजनीतिमा अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत

निर्वाचन आयोगले नेपाली काँग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचिन गगन थापाको समूहलाई दिएपछि देउवा पक्षधर नेताहरु सर्वोच्च जान लागेको हो ।

पूर्व महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्नु भएको भनेर केही संचार माध्यमहरुमा समाचार आएको देखिएको तर हालसालै उहाँहरुसँग

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह, भरतपुर महानगरपालीका प्रमुख रेणु दाहाल र धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राई (हर्क साम्पाङ) पदबाट

नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन

निर्णय सुनेर विचलित नहुँन अनुरोध गर्दछु । अझ उच्च मनोवल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई बिजयी बनाऊन आफनो ठाउ

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम उम्मेदवारहरु तय गरेका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ ।

ठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ को वडा प्रशासकीय भवनको शिलान्यास भएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र

निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिहरूले सिफारिस गरेका उम्मेदवारहरूको नामावली अन्तिम टुंगोमा पुर्याउन बैठक बोलाइएको हो।

उहाँले निर्वाचन आयोगले काँग्रेसको विधान र संविधानअनुसार नै आफूहरुलाई आधिकारिकता प्रदान गरेकोले मुद्दामामिला नलाग्न अर्को पक्षलाई आग्रह पनि गर्नुभयो ।

उहाँले निर्वाचन आयोगले आधिकारिकता दिलाएको काँग्रेसको नयाँ नेतृत्वलाई स्वीकार गरेर संस्थापन पक्षका नेताहरु पनि अघि बढ्नुको विकल्प नरहेको जिकिर गर्नुभएको