© 2023
काठमाडौँ, ३ माघः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताउनुभएको छ । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढ्ने बताउनुभएको हो ।

बैठकमा पार्टीको संगठनात्मक सुधार, आगामी निर्वाचन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । विशेष महाधिवेशनले थापालाई सर्वसम्मत

सानेपामा बसेको बैठकले संवैधानिक, राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको देउवा पक्षका प्रवक्ता डा.प्रकाशशरण महतले बताउनु भयो ।

बालेन र रवि तिम्रा ‘आक्रोश’ हुन्, तर गगन र विश्व तिम्रा ‘भविष्य’ हुन् । आक्रोशले सत्ता ढाल्न सक्छ, तर भविष्य

निर्वाचन आयोगबाट मान्यता पाएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएपछि यो बैठक बस्न लागेको हो ।

यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट

अभियन्ताहरूमाथि लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने प्रक्रिया आवश्यक कानुनी प्रक्रिया पुर्याई नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट तुरून्त कार्यान्वयनमा लगिने छ।

निर्वाचन आयोगले नेपाली काँग्रेसको आधिकारिकता गगन–विश्व पक्षलाई दिएको विरोधमा शेरबहादुर देउवा पक्ष आइतबार सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा समूहलाई दिएको निर्णय दुर्भाग्यपूर्ण रहेको नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन्

निर्वाचन आयोगमा नेपाली कांग्रेस शेरबहादुर देउवा पक्ष र हालै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको समूहले आधिकारिकता सम्बन्धी दाबी गरेका थिए

नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादको निर्णय केही बेरमा निर्वाचन आयोगले सुनाउँदैछ । आयोगले केही बेरमा सो निर्णय सुनाउने तयारी गरिरहेको

नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद निर्वाचन आयोगको कार्यालयमा शक्ति प्रदर्शनको रूपमा प्रकट भएको छ ।

नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस विभाजनमा पुग्नु मुलुकको डेमोक्रेसीका लागि चिन्ताको विषय भएको बताउनुभएको

गगन थापा नेतृत्वको नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली काँग्रेस विभाजन नभएको बताउनुभएको छ ।

नेपाली काँग्रेसको संस्थापन पक्षले आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

‘मुलुक चुनावमा होमिएको छ। यो चुनाव सामान्य अवस्थाको चुनाव नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातिर लैजाने चुनाव हो,’ उहाँले

काठमाडौँ । नेकपा (एमाले) ले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको जनाएको छ । शुक्रवार निर्वाचन आचारसंहितासम्बन्धि

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले निर्वाचन आयोगले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई असर गर्ने कुनै निर्णय

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले गगन थापाको नेतृत्वमा जानेहरु पार्टीबाट चोइटिएर मात्रै गएको टिप्पणी गर्नुभएको छ ।