© 2023
काठमाडौँ: नेपाली कांग्रेसको विशेष महाधिवेशनको आज दोस्रो दिन भएको बन्दसत्रमा पार्टीको केन्द्रीय समिति भंग गर्ने विषयको प्रस्ताव प्रस्तुत भएको छ । काठमाडौँको भृकुटीमण्डपमा हिजोबाट सुरु भएको महाधिवेशन आज साँझ अबेरसम्म पनि नसकिएपछि भोलिसम्मका लागि सरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा आह्वान भएको यो विशेष महाधिवेशनमा करिब ६० प्रतिशत महाधिवेशन

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

काठमाडौँ। नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका साथ संवादको ढोका खुला रहेको बताउनुभएको छ । सभापति शेरबहादुर

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आइतबारदेखि भृकुटीमण्डमा जारी विशेष महाधिवेशनको बन्दसत्र मङ्गलबारसम्म लम्बिने भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग आजै छलफल गर्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएकी छन्।

यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ

सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई पुनः आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक भन्दा बढि प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा नै गर्नुपर्ने प्रश्ताव गर्नुभएको छ ।

विधान, २०१७ (संशोधन सहित) को धारा १७ को उपधारा (२) बमोजिम बोलाईएको बिशेष केन्द्रीय महाविधेशनले आफ्नो काम कारवाहीलाई नियमित र

नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु भएको छ ।

झापा–५ पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत हो। निर्वाचनको तयारीस्वरूप बालेनले सोमबार रास्वपाका झापास्थित नेताहरूसँग

नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुने दाबी गर्नुभएको छ ।

बन्दसत्रको अध्यक्षता ८८ वर्षीय प्रतिनिधि श्यामकुमार खड्काले गर्ने तयारी आयोजक समितिले गरेको छ । बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि

बन्दसत्रमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रममा जनचाहनाअनुसार कांग्रेसलाई कुन दिशामा अगाडि लैजाने भन्नेबारे बृहद् छलफल गरिने केन्द्रीय सदस्य गौतमले बताउनुभयो

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका अब भत्किएको बताउनुभएको छ ।

नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशन प्रक्रियाअन्तर्गत अहिले साँझ ५ः३० बजेसम्म दुई हजार १२० प्रतिनिधिले नाम

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेका कमजोरी र पार्टीभित्र रहेका समस्याको समीक्षा गर्दै आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिने