© 2023
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । एमालेको शनिवार आयोजित केन्द्रिय कमिटीको बैठकमा उहाँले निर्वाचनको तयारी गर्न निर्देशन दिनुभएको हो । उहाँले निर्वाचनको वातावरण बनि नसकेको भएपनि निर्वाचन गर्नुपर्ने बताउनु भयो । नेताहरुलाई विभिन्न लाञ्छना तथा आरोप लगाउने, फसाउन

ओलीले मुलुकका सामु उत्पन्न चुनौती अन्त्य भइ नसकेको भन्दै लोकतन्त्र सङ्कटमा रहेको तथा संविधान मिचिएको अवस्थामा जननिर्वाचित सरकारको ठाउँमा संविधान

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।

आइतबार पुस २७ गते नेपालको एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस । पुस २७ का दिनलाई

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री तथा नेकपा (एमाले)नेता टोपबहादुर रायमाझीको निवेदनमा उच्च अदालत पाटनले कैफियत प्रतिवेदन

‘हामी नेपाल’का संस्थापक सुदन गुरूङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थालगायतका विषयमा निर्वाचन आयोगका प्रमुखसहित सुरक्षा निकायका उच्च अधिकारीहरूसँग छलफल गर्नुभएको छ

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आगामी माघ ३ गते तय भएको अमेरिका भ्रमण स्थगित गरेका छन्।

वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गर्नुभएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्न जनसंगठनहरूलाई निर्देशन दिनुभएको छ ।

नेपाली काँग्रेसका नेताहरुले काँग्रेस एकतावद्ध भएर निर्वाचनमा जाने बताएका छन् ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ।

मलाई र रेशमजीलाई “श्रीमान श्रीमतीको झगडा” भनेर दोष थोपर्नेहरूलाई। यदि साँच्चिकै हाम्रो व्यक्तिगत झगडा भएको भए, यदि यो घरायसी विवाद

उहाँले मुलुकको सबैभन्दा अग्रगामी र जेनजी पुस्ताले उठाएका एजेण्डाहरु समेत नेकपाले उठाउँदै आएको समेत जिकिर गर्नुभयो । उहाँले भर्खरै एकतामा

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा हुने कुनै पनि कार्यक्रममा

नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले छुट्टै छलफल सुरु गरेको छ।

पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णय सहित सहित अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले भदौ २३ र २४ को घटनापछि देशका शान्ति

उहाँले भन्नुभयो, ‘नियमित महाधिवेशनको तिथिमिति तोकिएको अवस्थामा विशेष महाधिवेशन वैधानिक र आवश्यक छैन । पदाधिकारीहरुले समेत विशेष महाधिवेशन बोलाउने अधिकार

प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच करिब चार घण्टा लामो छलफल भएको छ।