२७ जेष्ठ २०८३, बुधबार
,
Latest
पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?
महोत्तरी–३ मा रास्वपाका झा निर्वाचित

काठमाडाैँ । महोत्तरी ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उज्ज्वलकुमार झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार उनले ३२ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल सङ्घीय समाजवादी पार्टीका मुहमद रिजवानले पाँच हजार ९६९ मत ल्याएका हुन् ।

खोटाङमा श्रम संस्कृति पार्टीका राई निर्वाचित

काठमाडाैँ । खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवविक्रम

महिलाको सबलीकरणले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले समावेशी समाज निर्माणका लागि महिलामा लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । अन्तरराष्ट्रिय महिला दिवस (८

बैतडीमा रास्वपाका भण्डारी निर्वाचित

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य

डोल्पामा नेकपाका बुढा विजयी

कर्णाली।  एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का धनबहादुर बुढा विजयी हुनुभएको छ । बुढाले आफ्ना निकटतम प्रतिस्पर्धी

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

झापा। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् ।

मकवानपुर:२ मा रास्वपाका प्रशान्त उप्रेती निर्वाचित

काठमाडौं। मकवानपुर क्षेत्र नम्बर २ बाट २५ वर्षीय प्रशान्त उप्रेती प्रतिनिधि सभामा निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

झापा–२ मा रास्वपाकी रानामगर निर्वाचित

झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयलयका

सर्लाही ४: रास्वपाका अमरेशकुमार निर्वाचित, गगन पराजीत

सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह निर्वाचित हुनु भएको छ ।

दोलखामा ३२ हजार बढी मतसहित रास्वपाका जगदीश खरेल विजयी

दोलखा। दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ३२ हज़ार ३ सय ७६ मत प्राप्त गरी बिजयी हुनु भएको छ ।

मोरङ-३ बाट रास्वपाका गणेश कार्की विजयी

मोरङ। मोरङ-३ बाट रास्वपाका गणेश कार्की विजयी हुनुभएको छ । उहाँले ३६ हजार ९ सय २४ मत प्राप्त गर्नुभएको छ

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

काठमाडौँ, २४ फागुनः रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्मा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार शर्मा

सुनसरी–३ मा रास्वपाका चौधरी निर्वाचित

धरान (सुनसरी), २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरी विजयी

दाङ–१ मा रास्वपाका पाठक निर्वाचित

दाङ, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक

कञ्चनपुर–१ मा रास्वपाका धामी निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर), २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकसिंह धामी

हुम्लामा कांग्रेसका रोकाया विजयी

सिमकोट (हुम्ला), २३ फागुनः प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित हुनुभएको छ । मुख्य

प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

प्युठान। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)का सुशान्त वैदिक विजयी भएका छन्। शनिबार सम्पन्न अन्तिम मतगणना अनुसार उनले

चितवन-१ मा रास्वपाका ढकाल विजयी

चितवन। चितवनको निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकाल विजयी हुनुभएको छ । उहाँ ५८

ताप्लेजुङमा एमालेका क्षितिज थेवे निर्वाचित

जम्मा खसेका ४५५८३ मतमा थेवेले १३ हजार ९६२ मत पाए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तम्वाहाङ लिम्बुले ११

उपत्यकामा रास्वपाको बलियो उपस्थिति, डिपी अर्याल फराकिलो मतान्तरले विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्याल काठमाडौँ उपत्यकामा सबैभन्दा ठूलो मतान्तरसहित काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट