© 2023
काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ । शुक्रबार दिउँसो १ः०० बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ । आज सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१

उहाँले जेन–जी आन्दोलनसम्बन्धी अनुसन्धान गर्न गठित उच्चस्तीय जाँचबुझ आयोगको कार्यअवधी एक महिना थप गर्ने निर्णय भएको पनि बताउनु भयो ।

नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६६३ मत प्राप्त गर्नुभएको छ । प्रत्यासी पोखरेलले पाँच सय ६४ मत

काठमाडौँ । जेन–जी प्रतिनिधि लेनिन बिष्टले सरकारका क्रियाकलाप जेन–जी आन्दोलन र त्यसले उठाएका मुद्दाको पक्षमा नरहेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बहस सकिएको छ ।

नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले अध्यक्ष पदको प्रतिस्पर्धामा पराजित भए पनि आफूलाई मत दिने प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन् ।

नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्टले सर्वाधिक मत प्राप्त गरेका छन् ।

अन्तिम मत परिणाम अनुसार पृथ्वी सुब्बा गुरुङले १७३७,विष्णुप्रसाद पौडेलले १६७५ ,रामबहादुर थापा बादलले १५१६,गोकर्णराज विष्टले १३६८ ,रघुजी पन्तले १२५८ मत

नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।

निर्वाचनमा २२२७ मत खसेकोमा ओलीले १ हजार ६सय ६२ मत प्राप्त गरदै भारी मतका साथ निर्वाचित भएका हुन् ।

नेकपा एमालेको जारी मतगणनामा अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ विष्णु रिमाल उपमहासचिव पदको प्रतिष्प्रर्धामा शीर्ष तीनबाट बाहिरिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि बिहीबार बिहानदेखि मतगणना भइरहेको छ ।

नेकपा एमालेको पदाधिकारी चयनको लागि बिहीबार बिहानदेखि मतगणना सुरु भएको छ ।

नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष पदको लागि भएको निर्वाचनमा केपी शर्मा ओलीले अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका नेता शेखर कोइराला पनि अन्ततः संसद पुनर्स्थापनाको पक्षमा खुल्न थालेका छन् । उनले अबको विकल्प संसद पुनर्स्थापना हुनसक्ने

त्यहि कछुवा गतिलाई पनि अझै कृपावादी पापी समुहहरुले बिच बिचमा अल्झ्याएर अगाडि बढ्न नदिने रहेछन। अनि कसरी हुन्छ त देशमा

बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने तयारी निर्वाचन आयोगले जनाएको छ ।

उहाँले भन्नुभयो,‘हामी सबैलाई बोलाउँछौँ । अर्को हप्ता बोलाउँछौँ । सबैलाई बोलाउँछौँ । नआउनेहरुलाई के गर्ने भन्ने विषयमा पछि नै कुरा

नेकपा (एमाले)को नेतृत्व चयनका लागि जारी मतदानको समय ८ बजेसम्म थप गरिएको छ ।