२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्छ’

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आज उद्घाटन गर्दै डा कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ ९भ्यू टावर० बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा

इमरान खानले गरे संसद् भङ्गको सिफारिस

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रपतिसमक्ष संसद् भङ्गको सिफारिस गरेका छन् । प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि उनले

अनेरास्ववियु केन्द्रीय कमिटिको प्रथम विस्तारित बैठक सम्पन्न

काठमाडौं । नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठक सम्पन्न भएको

नेपाल र भारतबीच ऊर्जामा उपलब्धि, बङ्गलादेश बेच्न बाटो खुल्यो

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास

एमालेले निष्काशन गरेका १४ सांसदका मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौं । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमाथि आज (आइतबार) सुनुवाइ नहुने भएको छ ।

सुनुवाई स्थगन गर्न माधब पक्षले दिएको निवेदन ईजलासबाट अस्वीकार

नेकपा एमाले विभाजनको कानूनी मान्यतासम्बन्धी मुद्दामा सर्बोच्च अदालतमा आज बाट सुनुवाइ सुरुका लागि पेशीमा राखे पछि माधब नेपाल पक्षले दिएको

प्रधानमन्त्री देउवाबाट वाराणसीमा काशी विश्वनाथको पूजाअर्चना

प्रधानमन्त्री देउवलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यसक्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।

मधेस प्रदेशमा सत्तारुढ दल तालमेल गर्ने तयारीमा

जनकपुर । सत्तारूढ गठबन्ध आबद्ध दलले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तयारी सुरु गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा

एमालेले निष्काशन गरेका १४ सांसदका बारेमा सुनुवाइ हुँदै

नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्काशन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको

प्रधानमन्त्री देउवा वाराणसीमा

प्रधानमन्त्री देउवाले यहाँस्थित समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्नुहुने छ

प्रधानमन्त्री देउवा बनारस जाँदै, आजै स्वदेश फर्कने

प्रधानमन्त्री देउवा बिहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गर्ने चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाडौंका लागि प्रस्थान

प्रधानमन्त्री देउवाको भ्रमणबाट द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको भारतको विश्वास

भारत स्वतन्त्र भएको ७५ वर्ष पुगेको सन्दर्भमा उसले ‘आजादीका अमृत महोत्सव’मनाइरहेका बेला रामायण परिपथका साथै नेपालमा ७५ वटा विकास आयोजनाको

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्री देउवाको आग्रह

उहाँले भारतले २१औँ शताब्दीको आर्थिक विकासमा फड्को मार्दै गरेको हुँदा नेपालमा लगानी गर्न र दुई देशबीचको आर्थिक सम्बन्ध अझ विस्तार

महाकाली सन्धिको अढाइ दशकपछि पञ्चेश्वरलाई गति दिन नेपाल र भारत…

नहर निर्माणका लागि रु २७ अर्ब लागत अनुमान गरिएको छ । विसं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा

नेपालको कूटनीतिक सम्बन्ध १७६ देशमा विस्तार

काठमाडौँ । नेपाल र क्यारेबिनयन देश बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने

ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तार गर्न नेपाल र भारत…

नयाँदिल्ली । नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको

प्रधानमन्त्री देउवाको सम्मानमा दिवाभोज

नयाँदिल्ली । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले आज यहाँस्थित हैदरावाद हाउसमा दिवा

माओवादीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको छ –…

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको दावी गर्नु भएको

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदी सयुक्त पत्रकार सम्मेलन

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदी सयुक्त पत्रकार सम्मेलन

नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच चार वटा सम्झौता भएको छ ।