२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपा सल्लाहकार समिति अध्यक्षमा निरन्जन थापा मनोनीत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा मनोनीत हुनुभएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम थापालाई अध्यक्षमा मनोनयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । रूपन्देहीका थापा पञ्चायतकालीन गृहमन्त्री समेत हुनुहुन्छ । राप्रपा महाधिवेशनपछि अध्यक्ष लिङदेनले उहाँलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको थियो ।

निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन गर्ने पक्षमा कांग्रेस

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन गर्ने

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधारः मुख्यमन्त्री पोखरेल

बिर्घा(स्याङ्जा), १३ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताएका छन्

चिनियाँ विदेश मन्त्री स्वदेश फिर्ता

काठमाडौं । तीन दिने नेपाल भ्रमण सकाएर चिनियाँ विदेश मन्त्री वाङ यी स्वदेश फिर्ता हुनुभएको छ । आइतबार दिउँसो साढे

भौतिक पूर्वाधारका आयोजनालाई गति दिन चिनियाँ विदेशमन्त्रीलाई माओवादीको आग्रह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बेल्ट एण्ड रोड(बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शिघ्र

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा दोस्रो दिनको बैठक सुरु भएको हो

अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री यी शिष्टाचार भेट (फोटो फिचरसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग चीनको राज्यपरिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यीले आइतबार शिष्टाचार

नेपाल–चीन–शिष्टाचार भेटवर्ता (फोटोफिचर)

काठमाडौँ । आइतबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ यी शिष्टाचार भेटवार्ता गर्दै । चीनको

राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक

निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि छनोट भएका मुख्य निर्वाचन अधिकृत र

निर्वाचन आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्दै

आयोगका अनुसार एक करोड ७७ लाख भन्दा बढी मतदाता कायम भएका छन् ।आयोगले ७५३ वडा, र ७७ वटै पालिका निर्वाचन

स्थानीय तह निर्वाचन: तमलोपाद्वारा १५ बुँदे घोषणापत्र जारी

‘समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्प’ भन्ने नारा सहित तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले शनिबार घोषणापत्र सार्वजनिक गरेको

सांसदमाथि भएको आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने

प्रधानमन्त्री देउवासँग विदेशमन्त्री यीबीच भेट (फाेटाे फिचर)

तीन दिने नेपाल भ्रमणमा रहनु भएका विदेशमन्त्री यी प्रधानमन्त्री देउवालाई भेट्न सनिबार साँझ बालुवाटार पुग्नु भएको थियो ।

गणतन्त्र विरोधीहरु जनताका अधिकार खोस्न उद्यत छन् – अध्यक्ष दाहाल

गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र विरोधीहरु जनताका समावेशी अधिकार र समानुपातिक अधिकार खोस्न उद्यत

एमालेविरुद्ध मोर्चा कसेर आउन सबै दललाई ओलीको चुनौति

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरुलाई एमालेका विरुद्ध मोर्चा कसेर आउन चुनौती दिनुभएको छ ।

आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्छः अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भयो: प्रवक्ता डा महत

उहाँले आगामी सबै निर्वाचनहरूमा नेपाली कांग्रेस नै पहिलो पार्टी हुने भन्दै यसका लागि कांग्रेसका कार्यकर्तालाई एकजुट भएर लाग्नु पनि आग्रह

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । तीन दिवसीय नेपाल भ्रमण रहनु भएका चीनका विदेशमन्त्री वाङ यीले शनिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्नुभएको

भ्रष्ट नेतालाई भोट नदिने हो भने त्यो सजाय खुकुरी र…

अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री देउवाले अबको कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर दिन नेपाली काँग्रेसका नेताहरुलाई चुनौति दिनुभएको