© 2023
कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी स्रोतबाट आएको बजेटको प्रभावकारी कार्यान्वयन गर्न सुझाउनुभएको छ । सुर्खेतको बराहताल गाउँपालिका–८ को नवनिर्मित वडा कार्यालयको आज उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबाट प्राप्त बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न वडा तहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले सरकारी स्रोतबाट आएको

काठमाडौँ। प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले आगामी आर्थिक वर्ष २०८३÷८४ को सरकारको नीति तथा कार्यक्रम र बजेटमा बालबालिकाको अधिकारको मुद्दा समावेश

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन

पर्सा। पर्सा प्रहरीले लागुऔषध सेवनकर्ता खोजी अभियानअन्तर्गत दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता

नेपालगञ्ज। कृत्रिम बुद्धिमत्ता (एआई) एक्सरे उपकारणद्वारा जिल्ला कारागार नेपालगञ्जमा रहेका कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारीको क्षयरोग पहिचान सुरु गरिएको छ ।

उत्कृष्ट खेलाडी पुरुष पुम्से तर्फ कागेश्वरी मनोहरा नगरपालिकाका गिरिश श्रेष्ठ र उत्कृष्ट खेलाडी महिला पुम्से तर्फ आयोजक काठमाडौं महानगरपालिकाका वितिशा

मुस्ताङ। मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोगमा ल्याएको छ । जलवायु क्षति न्यूनीकरण तथा वातावरणीय

काठमाडौँ। आईपीएल २०२६ को आइतबार सम्पन्न पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएसँगै लखनउ सुपर जायन्ट्स प्लेअफको दौडबाट

बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने तथा जिल्ला अधिवेशनको तयारी अघि बढाउने निर्णयसमेत गरेको छ।

काठमाडौँ। प्रहरीले मुलुकका विभिन्न स्थानमा जाँचका क्रममा २२ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, रौतहट, पर्सा, झापा,

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीहरूलाई यस अभियानमा सहभागी

लन्डन। सन् २०१८ मा रेकर्ड सुरु भएयता दुई लाखभन्दा बढी आप्रवासीहरू साना डुङ्गामा बेलायतको तटमा आइपुगेका हालै सार्वजनिक पछिल्लो सरकारी

गण्डकी। बेगनास सिँचाइ प्रणालीअन्तर्गत रहेका पाँच वटा शाखाका नहर मर्मतसम्भार गरिने भएको छ । बेगनास सिँचाइ प्रणालीअन्तर्गतका नहरका ठाउँठाउँमा बिग्रिने/भत्किने

काठमाडौँ। संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल भएको छ । ‘फेडरालिजम एण्ड लोकलाइजेशन

दाङको तुलसीपुर उपमहानगरपालिका-५ का ७२ वर्षीय काशिराम विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा काशिरामसहित १० जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको

इप्पानको सुझावमा नेपाल ऊर्जा विकास तथा उपभोग अभिवृद्धिको दशक घोषणासहित सरकारको १० वर्षमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्याउने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ । रास्वपाले

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ। पार्टीका प्रवक्ता मनिष

काठमाडौँ। नेपाली शिक्षा परिषद्ले नौ दशक पार गर्नुभएका नेपाली वाङ्मयसेवीहरूको अभिनन्दन गरेको छ । परिषद्को अमृत महोत्सव वर्ष ८३ का

काठमाडौँ। मुलुकका विभिन्न स्थानमा भएका आगलागीबाट विभिन्न धानमाल जलेर नष्ट भएका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ का रामअवतार यादवको