२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रविकी पत्नी निकिताले दिइन राजीनामा

काठमाडौं । सरकारले नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई स्पष्टीकरण सोधपछि राजीनामा दिएकी छन् । माननीय सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटासमक्ष राजीनामा पेश गरेकी हुन् । मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजीनामा माघ २३ गतेदेखि लागु हुने समेत जानकारी गराएकी छन् । ‘व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने कारणले

आर.आर अगाडिको आन्दोलनमा प्रहरी हस्तक्षेप, नेविसंघका आधा दर्जन नेता गिरफ्तार

काठमाडौँ । काठमाडौँको रत्न राज्यलक्ष्मी क्याम्पस (आर.आर) अगाडि सरकार विरुद्धको आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका नेता तथा

नेपालमा क्रिकेट खेल्न आउने विदेशी खेलाडिले श्रम स्वीकृति लिनुपर्ने

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले नेपालमा क्रिकेट लिग खेल्न आउने विदेशी खेलाडीले अनिवार्य रुपमा श्रम इजाजत लिनुपर्ने नियम बनाएको

आमसञ्चार प्रतिष्ठानका कर्मचारीको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौँ- सर्वोच्च अदालतले श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने कर्मचारीलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ

कांग्रेस सांसदद्धारा रोष्ट्रम घेराउ, प्रदेशसभा बैठक स्थगित

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले रोष्ट्रम घेराउ गरेपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्कनुभएको छ । लाओ पिपुल्स रिभोलुसनरी पार्टी तथा

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ, धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य सुधार आएको छ । पछिल्ला केही दिनदेखि लगातार ओरालो लाग्दै आएको बजारमा केही

हेलिकोप्टर चढेर धनगढीको अवलोकन !

कैलाली । सुदूरपश्चिम महोत्सवमा जनताले पनि हेलिकोप्टर चढेर धनगढीको अवलोकन गर्न पाइने व्यबस्था मिलाइएको छ । कैलाली उद्योग बाणिज्य संघले

दक्षिण सोमालियामा अल–सबाबका ४० जना लडाकू मारिए

मोगादिशु । सोमाली राष्ट्रिय गुप्तचर निकाय (नीसा) को कारबाहीमा दक्षिणी सोमालियामा अल–सबाब विद्रोही समूहका ४० जना लडाकू मारिएको नीसाले जनाएको

मुस्लिम राष्ट्र युएईमा पोप फ्रान्सिसको ऐतिहासिक भ्रमण

अबुधाबी । अरब मुस्लिम राष्ट्र युनाइटेड अरब इमिरेट्सको अबुधाबी रङ्गशालामा मङ्गलबार पोप फ्रान्सिस पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको छ ।

पेरिसमा भएको आगलागीमा आठ जनाको मृत्यु

पेरिस । फ्रान्सको राजधानी शहर पेरिसको एक भवनमा भएको आगलागीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अग्नि

अष्ट्रेलियामा भीषण बाढी, मङ्गलबार दुई जनाको मृत्यु

टाउन्सभिल । अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ । यहाँ

इँटाभट्टा बन्द नगरे कारवाही

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा इँटाभट्टा सञ्चालनमा रोक लगाउने भएको छ । इँटाभट्टा सञ्चालन गर्न नपाउने नियम पालना गर्न

स्ववियु निर्वाचन निर्धारित मितिमै गराउन माग

लहान । राष्ट्रिय जनता पार्टी (राजपा) निकट राष्ट्रिय विद्यार्थी सङ्घले फागुन १४ कै मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग

भारतसँग पाकिस्तानले युद्ध होईन वार्ता चाहन्छ : पाकिस्तानी राजदूत जावेद

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरलगायत पाकिस्तान र भारतबीचको सम्पूर्ण समस्या वार्ताकै माध्यामबाट समाधान गर्नुपर्ने बताएका छन्

अमेरिकी प्रतिनिधि उत्तर कोरिया भ्रमणमा

वासिङ्टन । उत्तर कोरियाका लागि अमेरिकी विदेशदूत स्टेफन बाइगनले उत्तर कोरिया–अमेरिका शिखर बैठकको तयारीका सम्बन्धमा छलफल गर्न बुधबार प्योङयाङको भ्रमण

बच्ची अपहरण गर्ने गुप्ता पक्राउ

काठमाडौँ । प्रसूतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ

सेनाको रगतले सुत्केरीको ज्यान जोगियो

डोटी । दिपायलमा नेपाली सेनाले दान गरेको रगतका कारण एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । नेपाली सेनाको सर्वेश्वर गणका

बीपीको खूद नाफा करिब १० अर्ब डलर

लन्डन । खनिज तेलको खोज, उत्खनन तथा वितरण गर्ने तथा ऊर्जा उत्पादक विशाल बेलायती कम्पनी बीपीको सन् २०१८ को खूद

नेविसंघका अध्यक्ष नैनसिंह महर काठमाडौंको वानेश्वरबाट पक्राउ

काठमाडौं । नेपाली काँग्रेसका भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरसहित केहि नेता विद्यार्थी काठमाडौंको वानेश्वरबाट पक्राउ परेका