२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?
विपद् व्यवस्थापनको अवस्था बुझ्न गृहमन्त्री गुरुङद्वारा प्राधिकरण निरीक्षण

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निरीक्षणका लागि पुगेका छन्। प्राधिकरणको कार्यसम्पादन, विपद् व्यवस्थापनको तयारी अवस्था तथा समन्वय प्रणालीको अवलोकन गर्ने उद्देश्यले मन्त्री गुरुङ प्राधिकरण पुगेको जनाइएको छ। निरीक्षणका क्रममा उनले सम्बन्धित अधिकारीहरूसँग वर्तमान तयारी, चुनौती र आगामी योजनाबारे जानकारी लिने कार्यक्रम रहेको छ।

इनरुवामा ग्यास पसलको अनुगमन, कालोबजारी नभएको निष्कर्ष

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले इनरुवामा रहेका ग्यास पसलहरूको अनुगमन गरेको छ। पछिल्लो समय ग्यासमा कालोबजारी बढेको भन्ने गुनासो आएपछि

म्याद नाघेका खाद्य सामग्री जफत

बेनी (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत

सिन्धुपाल्चोकको चौतारामा रहेका सरकारी कार्यालयको अनुगमन

सिन्धुपाल्चोक । जिल्ला सदरमुकाम चौतारामा रहेका सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । बुधबार प्रशासन कार्यालयले विभिन्न २१