डिशहोम GO – News Polar

डिशहोम GO मा दुई चर्चित नेपाली चलचित्र ‘नाइ नभन्नु ल ६’ र ‘प्रसाद २’ रिलिज
काठमाडौं — नेपाली चलचित्रप्रेमी दर्शकहरूका लागि खुसीको खबर। बहुप्रतीक्षित र दर्शकमाझ लोकप्रिय बनेका दुई नेपाली चलचित्र ‘नाइ नभन्नु ल ६’ र ‘प्रसाद २’ अब DishHome GO एपमार्फत हेर्न सकिने भएको छ। पारिवारिक भावना, प्रेम र गहिरा सामाजिक यथार्थलाई प्रस्तुत गर्ने यी दुवै चलचित्रले नेपाली दर्शकको मन जित्न सफल भएका छन्।

‘नाइ नभन्नु ल ६’ नेपाली चलचित्रको सफल फ्रेन्चाइजको छैटौँ शृंखला हो। बिकासराज आचार्यद्वारा निर्देशित यस चलचित्रमा आँचल शर्मा, आशीर्वाद बी. क्षेत्री, सरोज खनाल र प्रियंका कार्की मुख्य भूमिकामा छन्। निर्माता बिकासराज आचार्य र विष्णु मणि दाहाल रहेका छन्।

चलचित्रले अभिनेता शिशिर र उनकी छोरी दित्याबीचको गहिरो सम्बन्धलाई केन्द्रमा राख्दै परिवार, प्रेम र जीवनका उतार–चढावलाई भावनात्मक रूपमा प्रस्तुत गर्छ। दित्याकी आमासँग जोडिएको रहस्यले कथालाई थप रोचक बनाएको छ। पारिवारिक दर्शकका लागि उपयुक्त यो चलचित्रले रिलिजपछि राम्रो प्रतिक्रिया पाएको थियो।

त्यसैगरी, ‘प्रसाद २’ नेपाली समाजका संवेदनशील सामाजिक विषयहरूलाई निरन्तरता दिने सशक्त चलचित्र हो। सुदर्शन थापा निर्देशित र सुदर्शन बस्नेत निर्मित यस चलचित्रमा बिपिन कार्की, केकी अधिकारी, अर्पण थापा र महेश त्रिपाठी प्रमुख भूमिकामा छन्।

‘प्रसाद’ को कथालाई अगाडि बढाउँदै ‘प्रसाद २’ ले जातीय विभेद, अन्तरजातीय विवाहका चुनौती र राजनीतिक द्वन्द्वजस्ता विषयलाई अझ गहिराइमा प्रस्तुत गरेको छ। समाज परिवर्तनको संघर्ष र मानवीय संवेदनालाई प्रभावशाली रूपमा उठान गरेको यो चलचित्र समीक्षक र दर्शक दुवैबाट प्रशंसित बनेको थियो।

यी दुवै चलचित्र DishHome GO मार्फत नेपालभर तथा विदेशमा रहेका नेपाली दर्शकहरूले सजिलै हेर्न सक्नेछन्। DishHome GO एक आधुनिक OTT प्लेटफर्म हो, जहाँ नेपाली तथा विदेशी चलचित्र, वेब सिरिज, टिभी कार्यक्रम, लाइभ खेलकुद, सर्ट फिल्म र कोरियन ड्रामा लगायत विविध मनोरञ्जन सामग्री उपलब्ध छन्। एकै एपमार्फत गुणस्तरीय मनोरञ्जनको अनुभव लिन चाहने दर्शकका लागि DishHome GO उत्कृष्ट गन्तव्य बनेको छ।

डिशहोम GO मा चलचित्र ‘एक भागवत र एक गीता’ उपलब्ध
काठमाडौं । यथार्थ परक र सीमान्तकृत समुदायको आवाजलाई सशक्त रूपमा प्रस्तुत गरिएको चलचित्र “एक भागवत र एक गीता’ अब डिशहोम GO मा दर्शकहरुलाई उपलब्ध भएको छ ।

कथाबस्तु कमला माई -विपिन कार्की _ को वरपर घुमेको छ ।जनकपुर वरपरका तेस्रो लिंगी समुदायको नेतृत्व र संरक्षणगर्दै समाजमा व्याप्त भेदभाव, पूर्वाग्रह र मानवीयताका लागि लडिएको घटनाक्रमलाई मार्मिक रुपले प्रस्तुत गरिएको ‘एक भागवत र एक गीता’चलचित्रले समावेशिता, समानता र मानव अधिकारको वकालत गरेको छ ।

यो चलचित्र नेपालभित्र रु. २२५ र नेपाल बाहिर USD १=९९ तिरेर डिशहोम GO मा दर्शकहरुले हेर्न सक्नेछन्।

झरना थापाको निर्देशनमा बनेको यो चलचित्रमा विपिन कार्की, सुहाना थापा, धिरज मगर, जभिस र जभिन श्रेष्ठ तथा कबीर खड्काको प्रभावशाली अभिनय रहेको छ।

डिशहोम GO एक नेपाली ओटिटि प्ल्याटफर्म हो,जहाँ दर्शकहरूले नेपाली तथा अन्तराष्ट्रिय चलचित्रहरु, सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद, सर्ट फिल्महरू तथा नेपाली भाषामा डब गरिएका कोरियन ड्रामा लगायत विविध श्रब्यदृष्य सामग्रीहरु सहजै हेर्न सकिन्छ ।

संसारभर, जुनसुकै बेला गुणस्तरीय मनोरञ्जनका लागि डिशहोम GO तपाईंको भरपर्दो माध्यम हुन सक्छ ।

डिशहोम GO मा अब दुई दमदार नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’
काठमाडौँ। नेपाली चलचित्र प्रेमीहरूका लागि डिशहोम GO ले थप दुई उत्कृष्ट नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’ प्रस्तुत गरेको छ। दर्शकहरूले यी चलचित्रहरू नेपालभित्र रु. २२५ र नेपाल बाहिर USD 1.99 मात्र तिरेर डिशहोम GO मार्फत हेर्न सक्नेछन्।

‘जय हो’ एक सशक्त एक्सन–ड्रामा चलचित्र हो, जसको निर्देशन टेक पौराखी राईले गरेका हुन्। चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङको प्रमुख अभिनय रहेको छ। निर्माता राज के. अधिकारी र सुरज सरकार हुन्। सामाजिक अन्याय र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने दृढ पात्रको कथा प्रस्तुत गर्ने ‘जय हो’ ले व्यक्तिगत पीडा र सामूहिक संघर्षमार्फत परिवर्तनको सन्देश दिन्छ।

त्यसैगरी, ‘लाखे’ नेपाली लोककथा र नाटकको संयोजनमा आधारित चलचित्र हो, जसको निर्देशन सम्राट बस्नेतले गरेका छन्। सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनूप बिक्रम शाही र वर्षा राउतको अभिनय रहेको यस चलचित्रका निर्माता सिजन अर्याल, जी.एम. ठाकुरी र डीपी भण्डारी हुन्। परम्परागत विश्वास, समुदाय र लाखे पात्रमार्फत आशा र डरको कथा प्रस्तुत गर्ने ‘लाखे’ ले दर्शकलाई फरक स्वादको अनुभव दिन्छ।

डिशहोम GO एक आधुनिक डिजिटल प्लेटफर्म हो जहाँ दर्शकहरूले नेपाली तथा विदेशी चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम, खेलकुद, सर्ट फिल्महरू तथा नेपाली भाषामा डब गरिएका कोरियन ड्रामा लगायत विविध मनोरञ्जन सामग्री सहजै हेर्न सक्नुहुन्छ। जहाँसुकै, जुनसुकै बेला गुणस्तरीय मनोरञ्जनका लागि डिशहोम GO तपाईंको भरपर्दो साथी हो।