२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकार र दुर्गा प्रसाईंबीच सम्झौता-पूर्णपाठ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालद्वारा प्रस्तुत २७ बुँदे माग तथा सवालहरूका विषयमा नेपाल सरकार र नागरिक बचाउ महाभियानबीच सम्झौता सम्पन्न भएको छ । सिंहदरबारमा आज आयोजित एक समारोहका बीच नेपाल सरकारका तर्फबाट वार्ता समिति संयोजक तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र