नाउरु – News Polar

विश्वमा यस्तो देश पनि छ जसको राजधानी छैन
एजेन्सी । विश्वका हरेक देशको राजधानी हुन्छ । यसका साथै देशको राजधानीमा त्यस देशका महत्वपूर्ण सरकारी कार्यालयहरू पनि सञ्चालन हुन्छन् तर के तपाईलाई थाहा छ एउटा यस्तो देश छ जसको राजधानी नै छैन । यो देशको नाम नाउरुहो ।

किन राजधानी छैन ?

अब यो प्रश्न सबैको मनमा उठेको हुनुपर्छ कि यो देशमा किन राजधानी बनाइएन ? माइक्रोनेसिया दक्षिण प्रशान्त महासागर मा स्थित यो देश सानो र ठूला टापुहरू मिलेर बनेको छ । यसलाई विश्वको सबैभन्दा सानो टापु देश पनि भनिन्छ।

नाउरु विश्वको सबैभन्दा सानो स्वतन्त्र गणतन्त्र देश पनि हो। यो देश २१ वर्ग किलोमिटरमा फैलिएको छ। नाउरु विश्वको एक मात्र गणतन्त्र हो जसको राजधानी छैन । यहाँ सन् १९०७ देखि फास्फेट उत्खनन भइरहेको छ।

नाउरु तीन हजार वर्ष पहिले माइक्रोनेसियन र पोलिनेशियनहरूले बसोबास गरेको थियो। बिस्तारै यसको जनसंख्या बढ्यो तर अन्य देशको तुलनामा यसको जनसंख्या धेरै कम छ। यहाँ परम्परागत रूपमा १२ जनजातिले शासन गरेको बताइन्छ । त्यसको प्रभाव देशको झण्डामा पनि देखिन्छ । यहाँको मुख्य आम्दानीको स्रोत फस्फेट खानी थियो तर अत्यधिक उत्खननका कारण त्यो पनि समाप्त भयो । अहिले यहाँका मानिसहरु नरिवल उत्पादन गरेर जीविकोपार्जन गरिरहेका छन् ।

ओलम्पिकमा पनि देश सहभागी हुन्छ

यो देशको जनसङ्ख्या धेरै छैन र यो देश पनि निकै सानो छ, तैपनि नाउरुले ओलम्पिक र कमनवेल्थ खेलहरूमा भाग लिन्छ। यस देशका बासिन्दाहरूलाई नाउरुआन भनिन्छ र यस देशको राष्ट्रिय मुद्रा अष्ट्रेलियाली डलर हो।