२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपा सल्लाहकार समिति अध्यक्षमा निरन्जन थापा मनोनीत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा मनोनीत हुनुभएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम थापालाई अध्यक्षमा मनोनयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । रूपन्देहीका थापा पञ्चायतकालीन गृहमन्त्री समेत हुनुहुन्छ । राप्रपा महाधिवेशनपछि अध्यक्ष लिङदेनले उहाँलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको थियो ।