२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र…

काठमाडाैँ । नेकपा एमालेकी सांसद मिनान्सी रखालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह)ले सीमा सम्बन्धी दिएको अभिव्यक्तिबारे माफी माग्दै राजीनामा दिने साहस देखाउनुपर्ने बताउनुभएको छ। मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीको “नेपालले भारतको पनि भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्ति राष्ट्रियता, सार्वभौमिकता तथा कूटनीतिक संवेदनशीलताविपरीत रहेको टिप्पणी गर्नुभयो। सांसद रखालका अनुसार